गाउँपालिकाका कर्मचारी घूससहित पक्राउ

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका छैटौँ तहका अधिकृत दीपेन्द्र बुढा क्षेत्री आइतबार रु ३० हजार घूससहित पक्राउ परेका छन् ।

सम्बन्धित सामग्री

मालपोतका कर्मचारी पाँच हजार घूससहित पक्राउ

काठमाडौं– मालपोत कार्यालय डिल्लीबजारमा एक कर्मचारी पाँच हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् । कार्यालय सहयोगी पाँचौ तहका होमनाथ खतिवडा  लिएको घूस रकमसहित पक्राउ परेका हुन् । उनले सेवाग्राहीसँग मोही लगतकट्टा गरेवापत सो रकम मागेका थिए । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटेको टोलीले पक्राउ ...

खानेपानी कार्यालयका कर्मचारी घूससहित पक्राउ

काठमाडौँ,३१ साउन । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महाङ्काल शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु पाँच हजार घूस लिएकै अवस्थामा उनलाई पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । सिनियर प्लम्बर खुलालमाथि थप अनुसन्धान भइरहेको आयोगले बताएको छ । रासस

गाउँपालिकाका कर्मचारी घूससहित पक्राउ

महेन्द्रनगर– कैलालीको मोहन्याल गाउँपालिकाका छैटौँ तहका अधिकृत दीपेन्द्र बुढा क्षेत्री आज रु ३० हजार घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले बुढा क्षेत्रीलाई घूस लिँदै गर्दा पक्राउ गरेको अख्तियारले जनाएको छ । अख्तियारको प्रारम्भिक जानकारीअनुसार घूससहित पक्राउ परेका बुढाले घोडाघोडी नगरपालिकास्थित होटेल नवरत्नबाट बीउबिजन सामग्रीको रकम भुक्तानीबाट गैरकानूनी कमिशन लिइरहेका […]

सडक डिभिजनका कर्मचारी घूससहित पक्राउ

सडक डिभिजन कार्यालय दमौलीका कम्प्युटर अपरेटरसहित दुई जना घूससहित पक्राउ परेका छन् । कम्प्युटर अपरेटर प्रकाश पौडेलसहित वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाहीलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराबाट पुगेको टोलीले घूससहित पक्राउ गरेको हो ।

नापीका कर्मचारी घूससहित पक्राउ

जनकपुरमा घूससहित रंगेहात एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घूससहित नापी शाखाका एक जना कर्मचारी पक्राउ गरेको हो ।

५० हजार घूससहित वैदेशिक रोजगार विभागका कर्मचारी पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागको अनुसन्धान शाखामा कार्यरत एक जना कर्मचारी घूससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामप्रसाद ढुंगानालाई  कार्यकक्षबाटै  ५० हजार घूससहित बिहीबार दिउँसो पक्राउ गरेको हाे ।    उनले वैदेशिक ...

विद्युत प्राधिकरणका तीन कर्मचारी १५ हजार घूससहित पक्राउ

२६ वैशाख, काठमाडाैं । नेपाल विद्याुत प्राधिकरण वितरण कार्यालय नेपालगञ्जका तीन जना कर्मचारी १५ हजार घूससहित पक्राउ परेका छन् । सुपरभाइजर बिक्रान्त शुक्लासहित इन्जिनियर निसार अहमद खान र सहयोगी गिर्वलाल धोवीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले पक्राउ गरेको हो । थ्री फेज लाइन वितरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग बिभिन्न बहाना बनाइ …