विद्युत प्राधिकरणका तीन कर्मचारी १५ हजार घूससहित पक्राउ

२६ वैशाख, काठमाडाैं । नेपाल विद्याुत प्राधिकरण वितरण कार्यालय नेपालगञ्जका तीन जना कर्मचारी १५ हजार घूससहित पक्राउ परेका छन् । सुपरभाइजर बिक्रान्त शुक्लासहित इन्जिनियर निसार अहमद खान र सहयोगी गिर्वलाल धोवीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले पक्राउ गरेको हो । थ्री फेज लाइन वितरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग बिभिन्न बहाना बनाइ …

सम्बन्धित सामग्री

पुन निमार्ण प्राधिकरणका कर्मचारी हाेटलबाट घूससहित पक्राउ

भोजपुर – निमार्ण प्राधिकरण भोजपुरका कर्मचारी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। पुन निमार्ण प्राधिकरण अन्तरगत भोजपुर नगरपालिकामा कार्यरत सब( इन्जिनियर प्रकाश तिवारीलाई घुस लिँदै गर्दा अख्तियारले रंगेहात पक्राउ गरेको हो। सब(इन्जिनियर ...