काठमाडौं– मालपोत कार्यालय डिल्लीबजारमा एक कर्मचारी पाँच हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् । कार्यालय सहयोगी पाँचौ तहका होमनाथ खतिवडा लिएको घूस रकमसहित पक्राउ परेका हुन् ।
उनले सेवाग्राहीसँग मोही लगतकट्टा गरेवापत सो रकम मागेका थिए । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटेको टोलीले पक्राउ ...

काठमाडौँ,३१ साउन । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, महाङ्काल शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घूस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु पाँच हजार घूस लिएकै अवस्थामा उनलाई पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । सिनियर प्लम्बर खुलालमाथि थप अनुसन्धान भइरहेको आयोगले बताएको छ । रासस
सडक डिभिजन कार्यालय दमौलीका कम्प्युटर अपरेटरसहित दुई जना घूससहित पक्राउ परेका छन् । कम्प्युटर अपरेटर प्रकाश पौडेलसहित वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका सुमित शाहीलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराबाट पुगेको टोलीले घूससहित पक्राउ गरेको हो ।
जनकपुरमा घूससहित रंगेहात एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घूससहित नापी शाखाका एक जना कर्मचारी पक्राउ गरेको हो ।
काठमाडौं । वैदेशिक रोजगार विभागको अनुसन्धान शाखामा कार्यरत एक जना कर्मचारी घूससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामप्रसाद ढुंगानालाई कार्यकक्षबाटै ५० हजार घूससहित बिहीबार दिउँसो पक्राउ गरेको हाे ।
उनले वैदेशिक ...
२६ वैशाख, काठमाडाैं । नेपाल विद्याुत प्राधिकरण वितरण कार्यालय नेपालगञ्जका तीन जना कर्मचारी १५ हजार घूससहित पक्राउ परेका छन् ।
सुपरभाइजर बिक्रान्त शुक्लासहित इन्जिनियर निसार अहमद खान र सहयोगी गिर्वलाल धोवीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले पक्राउ गरेको हो ।
थ्री फेज लाइन वितरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग बिभिन्न बहाना बनाइ …