सर्वोच्चमा दुर्गा प्रसाईंले दर्ता गरे रिट, आइतबार पेसी

गणतन्त्रविरुद्ध आन्दोलन छेडेका प्रसाईं भक्तपुरस्थित आफ्नै घरमा बन्दी भएका छन् । यो रिटमाथि आइतबार सुनुवाई हुने सूचना अधिकारी घिमिरेले जानकारी दिए ।

सम्बन्धित सामग्री

दुर्गा प्रसाईंको बि एण्ड सीको मुद्दालाई अग्राधिकार, चैत ४ गते पेसी

मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै झापाको बीएन्डसी मेडिकल कलेजको तर्फबाट व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्चमा रिट दायर गरेका थिए।