संखुवासभा :चिचिला गाउँपालिकामा पहिरोका कारण १० परिवार विस्थापित भएका छन्। लगातारको वर्षासँगै पहिरोले चिचिलाका विभिन्न स्थानमा गएको पहिरोबाट १० परिवार विस्थापित भएका हुन्। चिचिला गाउँपालिका वडा नं. १ मा ६ र ३ मा ४ परिवार विस्थापित भएको गाउँपालिकाका अध्यक्ष पासाङ नुर्व शेर्पाले बताए। पहिरोले वडा नं. १ को सोभाङ्मामा लाखबहादुर राई र हेमराज राईको परिवार विस्थापित भएका छन्। यस्तै चनौटेमा डम्बर राई, सवर्णकुमारी राई, शुभलक्ष्मी राई र किरण राईको परिवार विस्थापित भएका छन्। वडा नं. ३ मु