काठमाडौं, ३१ साउन । नबिल बैंकले डिजीटल बैंकिङ्ग तथा वित्तीय पहँुच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ललितपुर महानगरपालिका वडा न. २१, खोकनामा स्थानीय क्षेत्रको कृषि प्रवर्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ्ग तथा वित्तिय साक्षरता प्रर्वधनमा केन्द्रित रहेर कार्यक्रम सम्पन्न गरेको हो । बैंकले नबिल दिगो बैंकिङको विभिन्न आयामहरु, डिजिटल बैंकिङ, क्यूआर कोड […]