नबिल बैंकले सुरु गर्यो ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप’ कार्यक्रम

काठमाडौं :  नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस वर्षदेखि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप कार्यक्रम शुरु गरेको छ। बैंकले त्रिभुवन विश्व विद्यालयको सहकार्यमा सामाजिक उद्यमशिलता प्रवर्द्धन उद्देश्यले  सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्षदेखि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसीप कार्यक्रम सुरु गरेको हो। बैंकले शुरुवातमा बागमती प्रदेशबाट पहिलो सत्रको ६ महिने तालिम फेलोसिप सञ्चालन सुरु गरेको छ। बैंकले उद्यमशिलतामा रुचि राख्नेभएका १८ देखि ५० वर्षसम्मका उद्यमीहरुलाई लक्

सम्बन्धित सामग्री

उद्यमशीलता विकासमा नबिल बैंकको योगदान

काठमाडौँ : नबिल बैंक लिमिटेडको सामाजिक उद्यमशीलता विकास कार्यक्रमले उद्यमशीलता बढाएको सरोकारवालाले बताएका छन्। सामाजिक उद्यमशीलता विकासका लागि नबिल बैंक लिमिटेडले सुरु गरेको ‘नबिल एसएसई’ कार्यक्रमले दोस्रो वार्षिकोत्सव मनाएको छ।त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित आठ विभिन्न विद्यालयमार्फत उक्त कार्यक्रम देशभर सञ्चालन गरिएको छ। दुई वर्षको अवधिमा ३३५ जना विद्यार्थी यो कार्यक्रममा सहभागी भएको नबिल बैंकले जनाएको छ। तीमध्येबाट ५२ वटा उद्यम शुरु हुँदा ८६९ जनाले रोजगारी पाएका

साताव्यापी ‘नबिल ग्रिन विक’ मनाउँदै नबिल बैंक

काठमाडौँ – नबिल बैंकले साताव्यापी ‘नबिल ग्रिन विक’ आयोजना गर्ने भएको छ । नबिल दिगो बैंकिङको दोस्रो वार्षिकोत्सवको अवसर पारेर बैंकले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको हो। बैंकिङ क्षेत्रमा वातावरणीय र सामाजिक सचेतनाका लागि साताव्यापी नबिल ग्रिन विक’ कार्यक्रम गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गनाले बताए। उनले नबिल सस्टेनेबल बैंकिङले शुरुवातदेखि नै सामाजिक र […]

नबिल बैंकले सुरू गर्‍यो एनबैंक

काठमाडौं । नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलो पटक एनबैंक (नियो बैंक) सञ्चालमा ल्याइएको छ । नबिल बैंकले बिहीबार भर्चुअल कार्यक्रम गरी एन बैंकको शुभारम्भ गरेको हो । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनबैंक एण्ड अपरेसनका नायव प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्तरूपमा एनबैंकको शुभारम्भ गरेका हुन् […]

नबिल बैंकले ल्यायो नेपालको पहिलो नियोबैंक

काठमाडौँ- नबिल बैंक लिमिटेडले नेपालमा नै पहिलोपटक एनबैंक (नियो बैंक) सञ्चालनमा ल्याएको छ । नबिल बैंकले बिहीबार भर्चुअल कार्यक्रम गरी एन बैंक (नियो बैंक) को शुभारम्भ गरेको हो । बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनबैंक एण्ड अपरेसनका नायव प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्त रूपमा एनबैंकको शुभारम्भ […]

विद्यार्थीलाई उद्यमी बन्न सिकाउँदै नबिल बैंक

नबिल बैंकले उद्यमी बन्न चाहेर बाग्मती प्रदेशबाट नबिल सामाजिक उद्यमशीलता कार्यक्रम (नबिल एसएसई) सर्टिफिकेसन कोर्समा सहभागी २५ विद्यार्थीलाई आइतबार प्रमाणपत्र प्रदान गरिएको छ ।  ललितपुरको क्याम्पियन कलेजमा ‘रिफ्लेक्शन एण्ड सेलिब्रेसन सर्टिफिकेट डिस्ट्रिब्युसन प्रोग्राम’ नाम दिइएको कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका उपाध्यक्ष निर्वाण चौधरीले हजारौँ युवाहरु...

नबिल बैंक युएसडीएमा सूचीकरण

नबिल बैंक युएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (युएसडीए) द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १०२ अन्तर्गत सूचीकरण भएको छ ।  जसअनुसार बैंकले युएसडीएसँग सम्झौता गरिसकेको छ । नबिल बैंक युएसडीए कार्यालयबाट गरिएको उच्चस्तरीय मूल्याङ्कनपछि यस कार्यक्रम अन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एकमात्र बैंक बनेको छ । यो व्यवस्थासँगै नबिल बैंकले युएसडीएबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । युएसडीए कार्यक्रम अन्तर

उद्यमशीलता विकासका लागि नबिल बैंक र पोखरा विश्वविद्यालयले सहकार्य गर्ने

उद्यमशीलता विकास तथा वित्तीय पहुँचका लागि नबिल बैंक र पोखरा विश्वविद्यालयबीच सहकार्य हुने भएको छ । हालैमात्र एक कार्यक्रमकाबीच बैंक र विश्वविद्यालयबीच सहकार्यको सहमति भएको हो । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको तर्फबाट मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नबिल बैंकले पोखरा विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रम (ब्याचलर्स अफ इन्टरपिनरसिप डेभलपमेन्ट &ndas

नबिल बैंक र गल्छी गाउँपालिकाबीच साझेदारी

नबिल बैंकले धादिङ जिल्लाको गल्छी गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ । बैंकले गाउँपालिकामा वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी गाउँपालिकासँग साझेदारी गरेको हो ।बैंकको तर्फबाट बवागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाको तर्फबाट अध्यक्ष कृष्णहरी श्रेष्ठले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त साझेदारीमार्फत गाउँपालिकाहरुले स्थानीयस्तरमा […]

नबिल बैंक र गल्छी गाउँपालिकाबीच दिगो बैंकिङका लागि साझेदारी

काठमाडौं । नबिल बैंकले धादिङको गल्छी गाउँपालिकामा वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । साथै बैंकले गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी समेत गरेको छ । नबिल बैंकका बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले उक्त साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त साझेदारी […]

नबिल बैंक र परिसंघ–वूमन लिडरसिप फोरमबीच अन्तरक्रिया

नबिल बैंकले नेपाल उद्योग परिसंघ–वूमन लिडरसिप फोरमसँग महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्र्तक्रिया कार्यक्रम गरेको छ ।कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरु र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो । नेपाल उद्योग परिसंघ–वूमन लिडरसिप फोरमकी संयोजक छाया शर्मा, नेपाल उद्योग परिसंघ– वूमन लिडरसिप फोरम सदस्य आशा […]