काभ्रेपलाञ्चाेक । पनौती नगरको पशुमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण फेला परेको छ ।
अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिक रूपमा पालिएको बङ्गुरमा देखिएको नगरपालिका कार्यालयले जनाएको छ ।
नगरका विभिन्न स्थान पालिइएका बङ्गुरमा उक्त सङ्क्रमण आजै पुष्टि भएसगै नगरले ओसारपसार कार्यमा निषेध गरेको छ । नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद...