रुकुम पश्चिम : आइसाेलेशनमा भर्ना भएका कोरोना सङ्क्रमित र कुरुवालाई निःशुल्क खाना

रुकुम पश्चिम – रुकुम पश्चिममा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएर आइसोलेशनमा भर्ना भएका बिरामी र उनीहरूका कुरुवाका लागि निःशुल्क खानाको व्यवस्था गरिएको छ । जिल्ला अस्पताल सल्लेको आइसोलेशनमा बसेका बिरामीका लागि नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) को समन्वयमा खानाको व्यवस्था गरिएको हो । अस्पताल नजिकै रहेको सरस्वती माविको भवनमा खाना तयार गरी अस्पतालमा उपलब्ध गराउन थालेको विप्लव समूहको जिल्ला कार्यालय सदस्य नरेन्द्र विकले जानकारी दिनुभयो । अस्पतालमा सङ्क्रमितका लागि उचित खाना–खाजाको व्यवस्था नभएको र न...

सम्बन्धित सामग्री

कोरोना सङ्क्रमित र कुरुवा लक्षित निःशुल्क खाना खुवाउने अभियान ५१ दिनपछि बन्द

रुकुम पश्चिम – कोरोना सङ्क्रमित बिरामी र कुरुवालाई लक्षित गरी रुकुम पश्चिममा सुरुवात गरिएको निःशुल्क खाना खुवाउने अभियान ५१ दिनपछि आज समापन गरिएको छ ।  गएको जेठ ७ गतेदेखि असार २५ गतेसम्म जिल्ला अस्पताल सल्लेमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समूहको एक स्वयंसेवक समूहले चलाएको निःशुल्क खाना तथा खाजा खुवाउने अभियान ५१ दिनपछि समापन गरिएको हो ।   कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञा केही खुकुलो भइ होटेल तथा रेस्टुरेन्ट समेत खुला गर्ने जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णय भएकाले अहिले त्यो ...

लाभदायक ‘सिस्नो पाउडर’ कोरोना सङ्क्रमित बिरामीको लागि नि:शुल्क

रुकुम पश्चिम - स्वास्थ्यको हिसाबले फाइदाजनक मानिने सिस्नोको धुलो (पाउडर) कोरोना सङ्क्रमित भएर आइसोलेशनमा भर्ना भएका बिरामीहरुलाई नि:शुल्क रुपमा उपलब्ध गराइएको छ । रुकुम पश्चिममा सिस्नोको पाउडर उत्पादन गरिरहेको हिमालय सिस्नो पाउडर उद्योगले जिल्ला अस्पताल सल्लेको आइसोलेशन अस्पतालमा भर्ना भएका कोरोना सङ्क्रमितहरुलाई खुवाउनको लागि सिस्नोको धुलो उपलब्ध गराएको हो ।  हिमालय सिस्नो पाउडर उद्योगका सञ्चालक सुन्दर शर्माले नि:शुल्क खाना खुवाउने अभियानमा रहेको टिमलाई अभियानको अवधिभर बिरामीको इच्छा, माग र आवश्यकता अनुसार सिस्नो...

कोरोना सङ्क्रमित जोगाउन हेलिकप्टर चार्टर

रुकुम पश्चिम – रुकुम पश्चिममा कोरोना सङ्क्रमित एक व्यक्तिको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएकाे छ । आठबीसकोट नगरपालिकाका ४४ वर्षीय पुरुषलाई बिहीवार दिउँसो हेलिकप्टरमार्फत काठमाण्डौकाे महाराजगञ्जमा रहेकाे प्रहरी अस्पताल ल्याइएकाे हो ।  केही दिनदेखि बिरामी भएका ती पुरुषलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उहाँलाई चार लाख रुपैयाँमा हेलिकप्टर चार्टर गरेर काठमाण्डाै ल्याइएकाे हाे ।  सङ्क्रमितको स्वास्थ्य अ...