ताप्लेजुङको कोप्चे बजारमा आगलागी हुँदा एक वृद्धाको मृत्यु

काठमाडौं :  ताप्लेजुङको  सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा आगलागी हुँदा एकजना वृद्धाको मृत्यु भएको छ।कोप्चे बजारमा रहेको शिव मादेनको घरमा आगलागी हुँदा उक्त घर पूर्ण रुपमा क्षति भएको र रवीन्द्र आङ्वोहाङको घरमा डेरा गरी बस्ने ६७ वर्षीया चुलीमाया लिम्बुको ग्यास पड्किएर मृत्यु भएको ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार आगो नियन्त्रणमा आइसकेको छ। बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो। वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा य

सम्बन्धित सामग्री

इटहरीमा जलेर वृद्धाको मृत्यु

सुन्दरहरैचा । शनिवार मध्यरात आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालि ६ वीपी चौककी ५२ बर्सिया गाेपीमाया कटुवालको जलेर मृत्यु भएको हो । शवलाई कानुनी प्रकृया अनुसार पोस्टमार्टमको लागि धरानस्थित घोपाक्याम पठाइसकियको इटहरी उपमहानगरनगरपालिका ६ का वडाअध्यक्ष दिबस पोखरेलले जानकारी दिए। इटहरी–६ का विष्णु खड्काको घरमा गए राति भएको आगलागीमा कटुवालको मृत्यु […] The post इटहरीमा जलेर वृद्धाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गोठमा आगलागी हुँदा एक वृद्धाको मृत्यु

चिसोबाट जोगिन बालेको घुरबाट गोठमा सल्केर आगलागी हुँदा ८० वर्षीया मुक्ती राउतको (पाल)काे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।...

ग्यास सिलिन्डर विस्फोट भएर वृद्धाको मृत्यु

गोरखामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ । सहिद लखन गाउँपालिका–७ जामुनेकी ६९ वर्षकी केशरीमाया वस्तीको आगलागीमा परेर गए राति मृत्यु भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए। घरभित्रको खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा वस्तीको मृत्यु भएको उनले बताए । गए राति घटना भए पनि बिहानमात्र स्थानीयवासीले घटनाका बारेमा जानकारी पाएका थिए ।एकान्तमा रहेको घरमा वस्ती एक्लै बस्दै आएको स्थानीयवासीको भनाइ छ । आगलागीबाट घरमा रहेका सम्पूर्ण सामग्रीसमेत जलेर पूर्ण रूपमा नष्ट भएको वडाध्यक

गोरखामा आगलागीमा परेर वृद्धाको मृत्यु

गोरखा । गोरखामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ । सहिद लखन गाउँपालिका–७ जामुनेकी ६९ वर्षकी केशरीमाया वस्तीको आगलागीमा परेर गए राति मृत्यु भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । घरभित्रको खाना पकाउने ग्यास सिलिण्डर विस्फोट भएर आगलागी हुँदा वस्तीको मृत्यु भएको उनले बताए । गए राति घटना भए पनि बिहानमात्र स्थानीयवासीले घटनाका बारेमा […]

घरमा आगलागी हुँदा वृद्धाको जलेर मृत्यु

काठमाडौँ । गोरखाको एक घरमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ। गएराति शहिदलखन गाउँपालिका वडा नम्बर ७ स्थित तिवारी टोलको एक घरमा आगलागी भएर वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिएका छन् । । पुरानो खाब्दी स्कुल नजिकैको घरमा बस्ने ६९ वर्षकी केशरीमाया वस्तीको मृत्यु भएको हो। उनको शवको […]

विद्युत् सर्ट भएर आगलागी हुँदा मृत्यु

काठमाडौँ,२ असार । दोलखाको शैलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा निसासिएर एक वृद्धाको मृत्यु भएको छ । शैलुङ–१ मा घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा ८५ वर्षीया निदकुमारी मगरको निस्सासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहानको समयमा उक्त घरमा विद्युत् सर्ट भएर आगलागी भएको र झ्यालढोका सबै बन्द रहेका कारण घरमा रहेकी वृद्धाको […]

विद्युत् सर्ट भएर आगलागी हुँदा दोलखामा एक जना वृद्धाको मृत्यु

चरीकोट । दोलखाको शैलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा निसासिएर एक जनाको मृत्यु भएको छ । शैलुङ गाउँपालिका–१ को एक घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा घरमा रहेकी ८५ वर्षीया निदकुमारी मगरको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा विद्युत् सर्ट भएर आगलागी भएको र झ्यालढोका सबै बन्द रहेका कारण घरमा रहेकी वृद्धाको आज […]

दोलखामा विद्युत् सर्ट भएर आगलागी हुँदा ८५ वर्षे वृद्धाको मृत्यु

काठमाडौँ- दोलखाको शैलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा निसासिएर एक जनाको मृत्यु भएको छ । शैलुङ गाउँपालिका–१ मा रहेको एक घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा घरमा रहेका ८५ वर्षीया निदकुमारी मगरको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा विद्युत् सर्ट भएर आगलागी भएको र झ्यालढोका सबै बन्द रहेका कारण घरमा रहेकी वृद्धाको आज […]

विद्युत् सर्ट हुँदा दोलखामा वृद्धाको मृत्यु

दोलखा : शैलुङ गाउँपालिका वडा नम्बर–१ दुधपोखरीको ठाडेस्थित एक घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ।आज बिहान करिब ४ बजेतिर विद्युत् सर्ट भएर आगलागी हुँदा ८५ वर्षीया निभकुमारी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए। ढुङ्गा माटोले बनेको घरको भुई्रँतलामा सुतिरहेकी मगरको मृत्यु भएको हो।भुईँतलामा लागेको आगो माथिल्लो तलामा पुगेपछि माथिल्लो तलामा सुतेका परिवारका सदस्यहरूले थाहा पाएका थिए। आगलागीबाट घरमा समेत क्षति प

ललितपुरमा आगलागीबाट एक वृद्धाको मृत्यु

काठमाडौं । ललितपुरमा आगलागीबाट आज  (विहिबार) एक वृद्धाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आगलागीमा परी गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी झण्डै रु एक लाख मूल्य बराबरको धनमाल नष्ट भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । गर्मी बढेसँगै अब आगालागी बढ्ने भएकाले सतर्क हुन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखयता मात्रै आगलागीका दुई हजार बढी घटना हुँदा ७९ जनाको मृत्यु भएको छ । उक्त घटनामा ३३२ जना घाइते भएका छन् । आगलागीबाट रु एक अर्ब ५९ करोडको क्षति भएको प्राधिकरणले जनाएको छ । (रासस)