ताप्लेजुङ सदरमुकाममा आगलागी: एकजनाको मृत्यु

ताप्लेजुङ – ताप्लेजुङ सदरमुकाम फुङलिङ–४ स्थित कोप्चेमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। कोप्चेकी संगीता मादेनको घरमा शुक्रबार बिहान ८ः१५ बजे आगलागी सुरु भएको प्रहरीले जनाएको छ। आगलागीबाट मादेनको घरमा डेरा गरी बस्ने मैयाखोला गाउँपालिका–१ की ६७ वर्षीया चुलीमाया लिम्बूको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ। नगरपालिकाको दमकल, नेपाली सेना, प्रहरी, […]

सम्बन्धित सामग्री

ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर बिहीबार एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन् ।

चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

ताप्लेजुङ : चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। बिहीबार चट्याङ लागेर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पाको मृत्यु भएको हो। मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा  सामान्य घाइते भएका हुन्।घाइते दुवै स्थानीय स्वास्थ्यचौकीमा  उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।

ताप्लेजुङमा चट्याङ लागेर एकजनाको मृत्यु

ताप्लेजुङ : ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।शनिबार राति परेको चट्याङ लागेर ताप्लेजुङको सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई शनिबार राति वर्षासँगै परेको चट्याङ लागेको थियो। चट्याङ लाग्नेबित्तिकै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्‍याइएकोमा उनलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए।

बिजुली बनाउने क्रममा पोलबाट लडेर एक व्यक्तिको मृत्यु

ताप्लेजुङको फुङलिङ बजारमा बिजुली बनाउने क्रममा पोलबाट लडेर एकजनाको मृत्यु भएको छ। विरेन्द्रचोकमा बिजुली बनाउने क्रममा पोलबाट लड्दा फुङलिङ नगरपालिका–४ निवासी ४८ वर्षीय सूर्य प्रसाद लिम्बुको मृत्यु भएको हो। ताप्लेजुङ विद्युत...

ताप्लेजुङमा दुर्घटना, एकजनाको मृत्यु

ताप्लेजुङ : ताप्लेजुङमा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-२ खोक्लिङमा भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको हो। दुर्घटनामा परि स्थानीय पबित्रा थापाको ज्यान गएको छ। चालक पदम थापा भने गम्भीर घाइते भएको मिक्वाखोला गाउँपालिका २ का वडाध्यक्ष सुरेश थापाले जानकारी दिए। फुङ्लि...

घर निर्माण गर्दा लडेर एकजनाको मृत्यु

२५ वैशाख, ताप्लेजुङ । जिल्लाको सिरिजंघा गाउँपालिका–३, सिकैचामा घर निर्माणका क्रममा लड्दा एकजनाको ज्यान गएको छ । आफ्नै घरको गाह्रो लगाउने क्रममा लडेर घाइते भएका स्थानीय टुईजन बोखिम (लिम्बू) को ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । सोमबार दिउँसो काम गर्दागर्दै लडेर घाइते भएका ४९ वर्षीय बोखिमको उपचारका लागि …

को हुन् राष्ट्रिय सभाको निर्वाचनमा गयल हुने ७ मतदाता? :: Pahilopost.com

काठमाडौं: आज सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा कुल एक हजार ६७७ मध्ये ८ मत खसेन। मतदान कार्यक्रममा ७ जना सहभागी भएनन् भने एकजनाको मृत्यु भएको थियो। यी हुन् मतदानमा गयल हुनेहरु? प्रदेश १ प्रदेश १ बाट तीन जनाले मतदान गरेनन्। संखुवासभा जिल्ला मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, ताप्लेजुङ जिल्ला मिक्वाखोला