काठमाडौं : बाढीमा पुरिएका मेलम्ची खानेपानी आयोजनाका विभिन्न संरचनाबाट गेग्य्रान हटाएर सफा गर्न थालिएको छ।चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो प्रालिले गएको बर्खामा पुरिएका संरचनाबाट गेग्य्रान हटाएर सफा गर्न लागेको हो। वर्षामा बाढी र पहिरोले पुरिएका आयोजनाका संरचना सफाइ र मर्मत गरेर पुनः काठमाडौँ उपत्यकामा खानेपानी ल्याउने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले गत शुक्रबारदेखि दुई चरणमा काम भइरहेको बताए।केही दिनभित्रै काम&