मेलम्ची खानेपानी आयोजनालाई तीन अर्ब बजेट

काठमाडौं। सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मेलम्ची खानेपानी आयोजनाका लागि उक्त रकम छुट्याएको जानकारी दिए। उनले यांग्री र लार्केलाई मेलम्चीमा जोड्न उक्त रकम खर्च हुने बताए।

सम्बन्धित सामग्री

मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने बुँदाप्रति युनियनको आपत्ति

काठमाडौँ,२५ जेठ । मेलम्ची खानेपानी विकास समिति कर्मचारी युनियनले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समिति खारेज गर्ने वाक्यांश उल्लेख गरिएकामा आपत्ति जनाएको छ । बजेट वक्तव्यको बुँदा नं १७७ मा समिति खारेज गर्ने र बुँदा नं १७६ मा मेलम्ची खानेपानी आयोजना याङ्री र लार्केसहितको दोस्रो चरण आयोजनाअन्तर्गत बजेट विनियोजन हुनुले आयोजनाका विषयमा अन्योल देखिएको युनियनका […]

मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने बुँदाप्रति युनियनको आपत्ति

काठमाडौँ । मेलम्ची खानेपानी विकास समिति कर्मचारी युनियनले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समिति खारेज गर्ने वाक्यांश उल्लेख गरिएकामा आपत्ति जनाएको छ । बजेट वक्तव्यको बुँदा नं १७७ मा समिति खारेज गर्ने र बुँदा नं १७६ मा मेलम्ची खानेपानी आयोजना याङ्री र लार्केसहितको दोस्रो चरण आयोजनाअन्तर्गत बजेट विनियोजन हुनुले आयोजनाका विषयमा अन्योल देखिएको युनियनका अध्यक्ष […]

मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने बुँदाप्रति युनियनको आपत्ति

काठमाडौं । मेलम्ची खानेपानी विकास समिति कर्मचारी युनियनले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समिति खारेज गर्ने वाक्यांश उल्लेख गरिएकामा आपत्ति जनाएको छ । बजेट वक्तव्यको बुँदा नं १७७ मा समिति खारेज गर्ने र बुँदा नं १७६ मा मेलम्ची खानेपानी आयोजना याङ्री र लार्केसहितको दोस्रो चरण आयोजनाअन्तर्गत बजेट विनियोजन हुनुले आयोजनाका विषयमा अन्योल देखिएको युनियनका अध्यक्ष […]

मेलम्ची खानेपानी विकास समिति खारेज

काठमाण्डाै – सरकारले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेको जानकारी दिनुभएको हो । उहाँले अब मेलम्ची खानेपानी आयोजनाको काम खानेपानी तथा ढल निकास विभागले गर्ने बताउनुभउयो ।  अहिलेसम्म मेलम्ची खानेपानी विकास समितिले नै मेलम्ची खानेपानी आयोजना निर्माणको काम गर्दै आए...

मेलम्ची खानेपानी मर्मत गर्न ३६ करोड विनियोजन, तत्काल काम थाल्न निर्देशन

काठमाडौं : सरकारले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना मर्मत गर्न ३६ करोड बजेट विनियोजन गरेको छ।क्षतिग्रस्त आयोजना मर्मतका लागि तत्काल अर्थ मन्त्रालयबाट ३६ करोड निकासा गरेको खानेपानी मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकालले जानकारी दिए।  उनका अनुसार तत्काल पानी ल्याउन यति बजेट निकासा गरेको हो।‘आवश्यक परे थप बजेट निकासा गर्ने पनि मन्त्रालयसँग सहमति भएको छ’, उनले भने, ‘अहिलेलाई ३६ करोड रुपैयाँ मात्रै छुट्याइएको छ।’गत असार र साउन महिनामा मेलम्ची र इन्द्राव

ठेकदार टुंगो नलाग्दा वैशाखसम्म मेलम्चीको पानी ल्याउने योजना टर्दै

५ पुस, काठमाडौं । चालु आर्थिक वर्षको बजेट व्यक्तव्यमा सरकारको घोषणा छ, ‘२०७९ को वैशाखसम्म बाढीग्रस्त मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाको काम सकेर काठमाडौंमा पुनः पानी ल्याइनेछ ।’ अहिलेसम्म आयोजनामा अहिलेसम्म निर्माणको काम शुरु हुनु त परै जाओस्, कुन ठेकदारलाई कुन प्रक्रियाबाट ठेक्का दिने भन्ने टुंगिएको छैन । यसले यो हिउँदयाममा पानी ल्याउने सरकारी योजना अपुरै […]

मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि डेढ अर्ब बजेट माग

७ मंसिर, काठमाडौं । १ असार, २०७८ मा आएको बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि खानेपानी तथा सरसफाइ मन्त्रालयले डेढ अर्बभन्दा बढीको स्रोत सुनिश्चितता मागेको छ । मन्त्रालयले अर्थमन्त्रालयसँग यसअघि बनेको पुनर्स्थापनाको कार्ययोजना बमोजिम नै बजेट माग गर्ने निर्णय गरेको हो । आयोजनाका एक अधिकारीका अनुसार आगामी यही हिउँदभित्रै अस्थायी संरचनामार्फत काठमाडौंमा मेलम्चीको […]

चैत मसान्त्रभित्रै मेलम्चीको पानी उपत्यकामा ल्याइने

काठमाडौं, भदौ २६ । अर्थमन्त्री शर्माले बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना आव २०७८ को चैत मसान्तभित्रै आवश्यक मर्मत तथा पुनःस्थापना गरी नियमित खानेपानी आपूर्ति गर्ने दाबी गरेका छन्। ‘मेलम्चीको पानी उपत्यकामा आपूर्ति हुने प्रबन्ध मिलाइनेछ। नदी कटान एवं बाढीपहिरोका कारण भएको क्षतिको तत्काल पुनर्निर्माण र पुनःस्थापन कार्यक्रमका लागि बजेट छुट्ट्याएको छु,’ वक्तव्यमा भनिएको छ। अन्तर्राष्ट्रिय […]

मेलम्चीको पानी पुन: चैतभित्र काठमाडौँ ल्याउने सरकारको घोषणा

सरकारले बाढीका कारण अवरुद्ध मेलम्चीको पानी आगामी चैत मसान्तभित्र पुन: काठमाडौँ ल्याइसक्ने घोषणा गरेको छ । शुक्रबार प्रतिनिधिसभामा बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन् । ‘बाढीद्वारा क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना संवत् २०७८ चैत्र मसान्तभित्र आवश्यक मर्मत तथा पुनर्स्थापना गरी नियमित खानेपानी आपूर्ति हुने प्रबन्ध मिलाएको छु’, शर्माले भने । गत असारमा मेलम्चीमा आएको भीषण बाढीका कारण बाँध बगाउँदा मेलम्ची अवरुद्ध बनेको थि

उद्घाटन भइसकेका आयोजनालाई २ अर्बभन्दा बढी बजेट

२७ जेठ, काठमाडौं । उद्घाटन भइसकेका आयोजनालाई आगामी वर्षका लागि सरकारले करिब २ अर्ब रुपैयाँ खर्चिनुपर्ने भएको छ । उद्घाटन भइसके पनि काम नसकिएका कारण सरकारले मेलम्ची खानेपानी आयोजना र धरहरा पुनर्निर्माणमा आगामी आर्थिक वर्षमा करिब २ अर्ब रुपैयाँभन्दा बढी खर्चिनुपर्ने देखिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पद धरापमा परेपछि काम नसकिए पनि यी […]