भारतसँग राम्रो सम्बन्ध होस भन्ने नेपालीहरुको चाहना हो : डा. आरजु राणा (भिडिओसहित)

काठमाडौं, २० चैत्र । भारत भ्रमणमा रहेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणाले नेपाल र भारतबीच धेरै घनिष्ठको सम्बन्ध रहेको बताएकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा जलस्रोतका विकासको योजना बनेको बन्दै यसको खुलेर प्रशंसा गरिन् । उनले नेपाल र भारतबीचको सम्बन्ध सदियौंदेखि सुमधुर रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सुमधुर हुने […]

सम्बन्धित सामग्री

नेपाल विश्व ध्रुवीकरणमा लोकतन्त्र र मानव अधिकारको पक्षमा उभिन्छ : डा. आरजु राणा

काठमाडौं, ४ बैशाख । नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. आरजु राणा देउवाले नेपाल विश्व ध्रुवीकरणमा लोकतन्त्र र मानव अधिकारको पक्षमा उभिने बताएकी छिन् । धनगढीमा आयोजित नेपाल–भारत अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् । भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाईवाला र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवस उपस्थित् रहेको उक्त कार्यक्रममा […]

कैलाली ५: पन्त र रानालाई स्वतन्त्र उम्मेदवार ओझा कति भारी ?

अघिल्लो निर्वाचनमा कांग्रेस नेतृ डा. आरजु राणा देउवालाई हराउँदै एमालेका नारदमुनि रानाले जितेका थिए ।

गठबन्धनको जित सुनिश्चित छ : डा. आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सत्तारूढ गठबन्धनको जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा. देउवाले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका र आ–आफ्ना कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आवद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता […]

डा आरजु राणा बागलुङ क्षेत्र नं २ बाट सिफारिस

काठमाडौं, १८ भदौ । नेपाली कांग्रेस बागलुङले बागलुङ क्षेत्र नं २ बाट प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवासहित १० जनाको नाम सिफारिस गरेर पठाएको छ । नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ को आज बसेको बैठकले डा आरजु राणा देउवासहित नेपाली कांग्रेस सभापति जीत शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, नरबहादुर पुन […]

डा. आरजु राणा देउवालाई कैलाली ५ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

धनगढी- आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट डा. आरजु राणा देउवालाई सर्वसम्मत उम्मेदवार सिफारिस गरिएकाे छ। प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ देउवालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेकाे हो। बुधबार सम्पन्न नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बैठकले राणालाई […]

गठबन्धन टुटे देश फेरि संकटमा पर्ने निश्चित छ : डा. आरजु राणा

धनगढी, १९ बैशाख । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले स्थानीय तहको निर्वाचबाट आउने परिणामले गठबन्धनमा कुनै असर नपर्ने बताएकी छिन् । सोमबार धनगढीमा पत्रकारसँग कुरा गर्दै देउवाले अहिलेको गठबन्धन विशेष परिस्थितीमा देशको रक्षा गर्न र संविधान जोगाउन बनेको भन्दै स्थानीय तह निर्वाचनको परिणामले गठबन्धनलाई कुनै असर नगर्ने बताइन् । ‘चुनाव हारे पनि […]

डा. आरजु राणा देउवाद्वारा अक्सिजन कन्सेन्ट्रेटर प्रदान

नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले धनगढीको सेती प्रादेशिक अस्पताललाई अक्सिजन कन्सेन्ट्रेटर प्रदान गर्नु भएको छ । नेतृ डा देउवाले सोमबार प्रादेशिक अस्पताललाई दुई थान अक्सिजन कन्सेन्ट्रेटर उपलब्ध गराउनु भएको अस्पतालले जनाएको छ । सो अक्सिजन कन्सेन्ट्रेटर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयले आजै बुझ्नु भएको हो । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेसबाट कैलाली …