कांग्रेसको विचार र सिद्धान्तकै कारण मुलुकमा लोकतन्त्र स्थापना भयो : डा. आरजु राणा देउवा

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले कांग्रेसले लिएको विचार र सिद्धान्तकै कारण मुलुकमा लोकतन्त्र स्थापना भएको बताएकी छिन् । कांग्रेसको भातृ सङ्गठन तरुण दलको केन्द्रय कार्यसमिति सदस्यहरुको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले भनिन्, “विगतमा नेपाली कांग्रेसले लिएको सिद्धान्तकै कारण आज मुलुकमा लोकतन्त्र स्थापना भएको र लोकतान्त्रिक शासन व्यवस्थाका कारण नै देश विकासले […]

सम्बन्धित सामग्री

संसदीय समिति बङ्गलादेश भ्रमणमा

काठमाडौँ – कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा सुशासन समितिका अध्यक्षद्वय डा आरजु राणा देउवा तथा प्रकाश पन्थले नेतृत्व गरेको ११ सदस्यीय संयुक्त संसदीय प्रतिनिधिमण्डलले बङ्गलादेशका सभामुख सिरिन सर्मिन चौधरीसँग शिष्टाचार भेट गरेको छ। त्यस अवसरमा दुवै पक्षले नेपाल र बङ्गलादेशबीचको आपसी सम्बन्ध विस्तारमा दुवै देशका संसदीय समितिले निर्वाह गरेका भूमिकाको सराहना गरेका थिए। ढाकास्थित […]

आरजुले किन रोजिन् कृषि समितिको सभापति ?

११ भदौ, काठमाडौं । प्रतिनिधिसभाको १० वटा विषयगत समितिले सोमबार सर्वसम्मत रुपमा सभापति पायो । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापति भइन् नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवा । सभापति भएपछि उनले सबैसँग समन्वय गरेर समितिलाई प्रभावकारी बनाउने बताएकी छन् । आरजुले भनिन्, ‘जति पनि माननीय हुनुहुन्छ, आफ्नो एरियामा पोख्त, ज्ञानी, अनुभवी हुनुहुन्छ […]

समय घर्किने बेला भटाभट हाइप्रोफाइल पक्राउ पर्दा अनुसन्धानमा प्रहरीमाथि दबाब!

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवा बुधवार साइबर ब्युरोमा उजुरी दिन पुगिन्। नेपालीलाई भुटानी शरणार्थी बनाएको प्रकरणमा उनको नाम जोडेर आएको अडियोमाथि सत्यतथ्य छानबिन गर्न माग गर्दै आरजुले साइबर ब्युरोमा उजुरी दिएकी हुन्। सामाजिक सञ्जालमा फैलिएको उक्त अडियो साइबर ब्युरोका लागि मात्र होइन, भुटानी…

उपचारका लागि दिल्ली पुगिन् देउवापत्नी आरजु राणा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा कांग्रेस नेतृ डा आरजु राणा देउवा भारतको दिल्ली पुगेकी छन्।

धार्मिक शान्ति पदयात्रामा प्रधानमन्त्री पत्नी आरजु (तस्बिरहरु)

धनगढी – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा आरजु राणा देउवा पदयात्रामा सहभागी भएकी छन्। मंगलबार धनगढी पुगेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी आरजु बुधबार सकल जैन समाजले आयोजना गरेको शान्ति पदयात्रामा सहभागी भएकी हुन्। शान्ति पदयात्रा सेती प्रादेशिक अस्पतालदेखि ओम प्यालेससम्म आयोजना गरिएको थियो। उक्त कार्यक्रममा मानव मिलनका संस्थापक नेपाल केसरी […]

देउवा दम्पती डडेलधुराबाट प्रतिनिधि चुनिए तर प्रदेशमा भोट हाल्न आएनन्

कैलालीः नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा धनगढीमा सम्पन्न प्रदेश अधिवेशनको मतदानमा अनुपस्थित भएका छन्। देउवा दम्पती डडेलधुराबाट महाधिवेशन प्रतिनिधि चुनिएका थिए। तर शनिबार सम्पन्न मतदानमा उनीहरू दुवै प्रदेश कार्यसमिति चयनका लागि भएको मतदानमा भने अनुपस्थित रहेका हुन्। शनिबार सम्पन्न मतदानमा देउवा…

सिंहको चौरासी  व्यञ्जन पुस्तक विमोचन

कान्ति राणा सिंहको चौरासी व्यञ्जन पुस्तक सार्वजनिक भएको छ । गत आइतबार आयोजित कार्यक्रममा डा. आरजु राणा देउवा, वरिष्ठ अधिवक्ता लोकभक्त राणा र लेखककी आमा लक्ष्मी राज्यलक्ष्मी राणाले संयुक्त रूपमा पुस्तक...