कैलाली ५: पन्त र रानालाई स्वतन्त्र उम्मेदवार ओझा कति भारी ?

अघिल्लो निर्वाचनमा कांग्रेस नेतृ डा. आरजु राणा देउवालाई हराउँदै एमालेका नारदमुनि रानाले जितेका थिए ।

सम्बन्धित सामग्री

कैलाली-५ मा कांग्रेसका डिल्लीराज पन्त विजयी

कैलाली - कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेसका डिल्लीराज पन्त विजयी हुनुभएको छ । उहाँले २१ हजार ३ सय ९२ मत पाउनु भएको छ । यस्तै, एमालेका नारदमुनि रानाले २० हजार ३ सय १८ मत पाउनु भएको छ भने स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले ८ हजार ३ सय ४९ मत पाउनु भएको छ ।

कैलाली-५ मा कांग्रेसका डिल्लीराज पन्त विजयी

काठमाडौं  : कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट नेपाली काँग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का नारदमुनि रानालाई ९५८ मतान्तरले पराजित गरी प्रतिनिधि सभा सदस्यमा जित निकाले। विजयी भएका पन्तले २०५९७ मत प्राप्त गर्नुभयो भने पराजित रानाले १९ हजार ६३९ मत पाए। यसैगरी, स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले आठ हजार १९८ र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको अर्क

कैलाली ५ मा कांग्रेसका पन्त अगाडि लागे, राना ११५ मतले पछाडि

धनगढी : कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले नेकपा एमालेका उम्मेदवार नारदमुनी रानालाई उछिनेका छन्।मंगलबारको मतपरिणाम अनुसार राना पन्तभन्दा अगाडि थिए। तर बुधबार साढे ११ बजेसम्मको मत परिणाम अनुसार पन्तले ११५ मतले रानालाई उछिनेका हुन्।११ हजार २४२ मत गणना हुँदा पन्त ३८९१ मतका साथ अगाडि छन् भने राना ३७७६ मतका साथ दोस्रो स्थानमा र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा १ हजार ६८१ मतका साथ तेस्रो स्थानमा छन्।

कैलाली ५ मा कांग्रेसको अग्रता

कैलाली – कैलालीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ मा कांग्रेसका उम्मेदवार डिल्लीराज पन्तले अग्रता लिएका छन् । अहिलेसम्म ११ हजार दुई सय ४२ मतगणना हुँदा सत्ता गठबन्धनकातर्फबाट कांग्रेसका उम्मेदवार पन्तले तीन हजार आठ सय ९१ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नारदमुनि रानाले तीन हजार सात सय ७६ ल्याएका छन् । स्वतन्त्र उम्मेदवार पुष्करनाथ […]

कैलाली ५ मा मतगणना सुरु

धनगढीः कैलाली निर्वाचन क्षेत्र नं ५ मा मतगणना सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल विरामी परेपछि हुन नसकेको मत गणना बिहान १०ः३० बजेदेखि सुरु भएको हो।यसैबीच मतगणनाको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी भएको थियो। नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार समर्थकले नाराबाजी गरेका हुन्। कैलाली–५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन्।

कैलाली ५ मा मतगणना सुरु

धनगढी  ।  कैलाली निर्वाचन क्षेत्र नं ५ मा मतगणना सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि हुन नसकेको मत गणना बिहान १०ः ३० बजेदेखि सुरु भएको हो। यसैबीच मतगणनाको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी भएको थियो। नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार समर्थकले नाराबाजी गरेका हुन्। कैलाली–५ मा सत्तारूढ […]

कैलाली ५ मा चुनावी दौड : गठबन्धन र एमालेलाई स्वतन्त्रको डर

सुदूरपश्चिम प्रदेशको अस्थायी मुकामसमेत रहेको कैलाली–५ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । ४ मंसिरमा तय भएको प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनी राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ...

कैलाली-५ मा स्वतन्त्र उम्मेदवार चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको समर्थन

१६ कात्तिक, धनगढी । कैलाली क्षेत्र नम्बर ५ मा लक्ष्मण थारुको उम्मेदवारी खारेज भएसँगै उम्मेदवार विहीन बनेको नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ । नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका जगदिश चौधरीलाई समर्थन गर्ने निर्णय गरेको हो । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य गंगाराम चौधरीले पार्टीका आधिकारिक उम्मेदवार लक्ष्मण थारुको […]

कैलाली ५ मा प्रतिनिधिसभा सदस्यमा त्रिपक्षीय भिडन्त

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख ब्यापारिक केन्द्र तथा प्रदेशको अस्थायी राजधानी समेत रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा त्रिपक्षीय भिडन्त हुने भएको छ । क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार नारदमुनि राना, गठबन्धनका डिल्लीराज पन्त र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाबीच प्रतिस्पर्धा हुने देखिएको हो । यो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि १० […] The post कैलाली ५ मा प्रतिनिधिसभा सदस्यमा त्रिपक्षीय भिडन्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कैलाली–५ मा त्रिपक्षीय भिडन्त, कसले मार्ला बाजी ?

कैलाली । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराएँंगै कैलालीको चुनावी माहौल तातेको छ । कैलाली–५ बाट यसपाली सत्तारुढ गठबन्धनका साझा उम्मेदवार काग्रेंस नेता डिल्लीराज पन्त चुनावी दौडमा छन् । एमालेबाट भने नारदमुनी राना नै यसपटक पनि उम्मेदवार बनेका छन् । अर्कोतर्फ काग्रेंसले नै कारवाही गरेका पुस्करनाथ ओझा स्वतन्त्र उम्मेदवार बनेपछि कसले बाजी […]