बुटवल । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दलका नेताहरु गठबन्धनले गरेको निर्णय विपरित जान नुहने बताएका छन् । उनले त्यस्तो गरे पार्टिले कारबाही गर्ने पनि बताए । रुन्देहीस्थित आफ्नै निवासमा पत्रकार भेटघाट गर्दै उनले सत्तारुढ दलहरुबीच गठबन्धन गर्नु कांग्रेस केन्द्रीय समितिको निर्णय नै भएको बताए । गठबन्धनविरुद्ध काम गरे स्थानीय तहमा मात्रै […]
The post पार्टी निर्णय विपरित जानेलाई कारवाही हुन्छ : गृहमन्त्री खाँण appeared first on राजधानी राष्ट्रिय दैनिक.