वीरगञ्ज । प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पटेर्वासुगौली गाउँपालिका–४ भथौरास्थित ७० वर्षीय दुखी महतोलाई निजको घरबाट १८ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरिएको छ भने वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार नियमित गस्तीमा रहेको प्रहरी टोलीले उनीहरूलाई बिहीबार […]
काठमाडौं, भदौ २६ । वैदिक सनातन धर्मावलम्बीले आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा कुशेऔँशी पर्व मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न […]
काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइएको छ। उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक लगानीका लागि स्वीकृत तथा प्रतिबद्धता प्राप्त भएका कुल एक हजार ११६ परियोजनामध्ये ७२७ वटा सूचना प्रविधिसँग सम्बन्धित छन्। यो कुल परियोजनाको करिब ६५ प्रतिशत हो। सो अवधिमा उत्पादनमूलक क्षेत्रमा ६३, ऊर्जामा चार, […]
२६ भदौ, काठमाडौं । आज संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दैछ।
संसद् सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला …