काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूले कात्तिक १७ गते बिहीबारदेखि खुल्ला रूपमा निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि विभिन्न भेला, बैठकमार्फत चुनाव प्रचारप्रसार गरिरहेका दलहरूले आउँदो बिहीबारदेखि निर्वाचन प्रचारप्रसार गर्न सकिने आयोगले जनाएको छ । कार्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी […]