सिमकोट – मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचन आउन ३८ दिन मात्र बाँकी रहेका बेला जिल्लामा राजनीतिक दल चुनावी प्रचारप्रसार अभियान जुट्न सकेका छैनन्। निर्वाचनमा उम्मेदवारी दिएर निर्वाचन चिह्न प्राप्त गरेका उम्मेदवार जिल्लामा आइनपुुगेका कारण प्रचार प्रसार सुुरु हुन नसकेको हो। चुनावी प्रचार अभियानलाई मुख्य प्रतिस्पर्धी दल गठबन्धन र नेकपा एमालेले सुरु […]