पौडेल समूहको बैठक चाक्सीबारीमा, सर्वसम्मत नेतृत्वको खोजी

९ भदौ काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशनको मिति नजिकिएसँगै कांग्रेसमा गुटगत छलफलहरुले तीव्रता पाएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु पनि बिहानैदेखि आन्तरिक छलफलमा छन् । उनीहरुबीच क्रियाशील सदस्यता, जिल्ला सभापतिको धर्नासँगै महाधिवेशनमा आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार चयनका विषयमा छलफल भएको एक नेताले बताए । पूर्वमहामन्त्री प्रकाशमान […]

सम्बन्धित सामग्री

विपिनको खोजी गर्न मध्यपूर्वी देशमा कूटनीतिक पहल

परराष्ट्रमन्त्री एनपी साउदले गरे कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज बिन सलेह अल खुलैफीसँग टेलिफोन संवाद प्यालेस्टिनस्थित हमास समूहको नियन्त्रणमा रहेको आशंकापछि सरकारले नेपाली विद्यार्थी विपिन जोशीको खोजी तथा रिहाइका लागि मध्यपूर्वमा...

पाकिस्तानविरुद्ध सान्त्वना जितको खोजी

११ असार, बैंगलुरु । भारतको बैंगलुरुमा भइरहेको साफ च्याम्पियनसिप फुटबलमा सुरुवाती दुई खेल हार्दै नेपाल समूह चरणबाटै बाहिरिसकेको छ । समूह ए मा कुवेत र भारतसँग पराजित भएको नेपालले मंगलबार पाकिस्तान विरुद्ध समूहको आफ्नो अन्तिम खेल खेल्दैछ । पाकिस्तान पनि लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिसकेको छ । त्यसैले बैंगलुरुस्थित कान्तिराव स्टेडियम उत्रँदा दुवै […]

जनक शिक्षा सामग्रीका प्रमुख झामाथि दुर्व्यवहार

काठमाडौं : जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रमुख अनिलकुमार झामाथि दुर्व्यवहार भएको छ। शुक्रबार दिउँसो दुई बजे अपरिचित समूहबाट झामाथि दुर्व्यवहार भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी चित्रकुमार आचार्यले जानकारी दिए।‘दिउँसो २ बजेतिर आएको समूहले दुर्व्यवहार गर्न खोजेपछि गार्डले निकालेका थिए’‚ उनले भने। उनले उक्त समूहको प्रहरीले खोजी गरिरहेको बताए।उनले दुर्व्यवहार गरिनुकाे कारणबारे अहिलेसम्म नखुलेको बताए पनि समयमा जनक शिक्षाले पाठ्यपुस्तक नछा

वडाअध्यक्षमाथि ढुंगा प्रहार, आक्रमणकारीको खोजी गरिँदै

संखुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष मिरबहादुर राईमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । मंगलबार साँझ वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।ढुंगा प्रहारबाट वडाध्यक्ष राई सामान्य घाइते भएका छन् । मोटरसाइकलमा घर जाँदै गर्दा अज्ञात समूहले वडाध्यक्ष राई माथि ढुङ्गा प्रहार भएको हो ।  अज्ञात समूहको ढुंगा प्रहारबाट सामान्य घाइते टाउको,ढाड र हातमा सामान्य चोट लागेको वडाध्यक्षले राईले बताए । वडाध्यक्ष रा

एमाले विधान महाधिवेशनमा ‘वरिष्ठ उपाध्यक्ष’ र एमसीसीबारे स्पष्टताको खोजी

नेकपा एमालेको जारी प्रथम विधान महाधिवेशनमा प्रस्तुत भएका दस्तावेजमाथि छलफलको लागि बनाइएका १० वटा समूहमध्ये शनिवार ५ वटा समूहको निष्कर्ष प्रस्तुत भएको छ । कर्णाली, केन्द्रीय निकाय, सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेश समूहले छलफलको निष्कर्ष महाधिवेशन हलमा प्रस्तुत गरेको हो ।  धेरैजसो समूहले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसनको सम्बन्धमा पार्टीको स्पष्ट धारणा आउनुपर्ने मत राखेका छन् ।  पार्टीको पदाधिकारी तहमा १ व्यक्तिलाई २ कार्यकालभन्दा बढी जिम्मेवारी दिन नहुने, ७० वर्ष उमेर हद हटाउँदा पनि फरक नपर्ने, ...

नेपाल समूहको बैठकमा ‘आत्मसम्मान’को खोजी

सरकारमा सहभागिता कि पार्टी एकता भन्नेमा धारणा तय गर्न बसेको एमालेको माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसम्मान गिराएर एकता गर्न नहुने मत बलियो भएको छ । बुद्धनगरस्थित एक पार्टी प्यालेसमा सुरु भएको बैठकमा नेता नेपालले नै आत्मसम्मान गिराएर जान नसकिने धारणा राखेका हुन् ।

नेपाल समूहको बैठकमा ‘आत्मसम्मान’को खोजी

सरकारमा सहभागिता कि पार्टी एकता भन्नेमा धारणा तय गर्न बसेको एमालेको माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसम्मान गिराएर एकता गर्न नहुने मत बलियो भएको छ । बुद्धनगरस्थित एक पार्टी प्यालेसमा सुरु भएको बैठकमा नेता नेपालले नै आत्मसम्मान गिराएर जान नसकिने धारणा राखेका हुन् ।

जम्मु-कस्मिरमा भिडन्त, दुईको मृत्यु

एजेन्सी, १६ साउन । जम्मु–कस्मिरको पुलवामा जिल्लामा सुरक्षाकर्मी र हतियारधारी समूहबीच आज बिहानै गोलाबारी भएको छ ।उक्त भिडन्तमा दुई चरमपन्थीको मृत्यु भएको जनाइएको छ । पुलवामाको नामिबिया र मार्सरको जंगलमा साथै दाचिगाम क्षेत्रमा चरमपन्थी रहेको सूचना प्राप्त भएपछि सुरक्षाकर्मीले सो क्षेत्रमा घेराउ गरेका थिए । चरमपन्थी समूहको खोजी भइरहँदा उनीहरुले सुरक्षाकर्मीमाथि गोल चलाउन सुरुवात गरेका […]

युरो कपमा आज तीन खेल: पहिलो खेलमा रसियालाई फिनल्याण्डको चुनौती

यूईएफए युरोकपमा आज तीन खेल हुँदैछन्। आज हुने पहिलो खेलमा समूह 'बी' का रसिया र फिनल्याण्ड भिड्दैछन्। समूहको पहिलो खेलमा बेल्जियमसँग पराजय ब्यहोरेको रसियाको यो प्रतियोगितामा पहिलो जितको खोजी हुनेछ भने आफ्नो पहिलो खेलमा डेनमार्कलाई हराएको फिनल्याण्ड जित निकाल्दै समूहमा आफ्नो स्थान बलियो बनाउने लक्ष्य हुनेछ। खेल बेलुकी पौने ७…

अर्को प्रधानमन्त्रीको खोजी गरेका छैनौं – भीम रावल

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अर्को प्रधानमन्त्रीको खोजी नभएको प्रतिक्रिया दिएका छन् । बिहीवार बसेको एमालेको खनाल-नेपाल समूहको अनौपचारिक भेलापछि सञ्चारकर्मीहरूसँग बोल्दै उपाध्यक्ष रावलले केपी शर्मा ओलीको बदलामा अर्को प्रधानमन्त्रीको खोजी नभएको बताएका हुन् । 'हामीले केही नीतिगत छलफल मात्र गरेका हौँ,' रावलले भने, 'अर्को प्रधानमन्त्रीको खोजी भएको छैन ।' उनले आजको भेलालाई समूहगत या गूटगत भेला भन्न नमिल्ने दाबी गरे । 'यो समूहगत भेला होइन । बालुवाटारमा पनि नियमितजस्तो भेटघाट चलिरहेका छन्, कसरी...