लामो समयको रस्साकस्सीपछि नेकपा समाजवादीका चार मन्त्री र एक राज्यमन्त्री फेरिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद् हेरफेर र कार्यविभाजन गर्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रिपरिषद्को हेरफेर र कार्यविभाजन गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो। कार्यविभाजन अनुसार पाँच जना नयाँ अनुहार मन्त्रिपरिषद्मा समावेश भएका छन्। जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन …