काठमाडौं : नेकपा एकीकृत समाजवादीले आफ्नो दलबाट मन्त्री बनेकाहरुलाई सरकारबाट फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरिसकेको छ। यही अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गर्ने तयारी गरिसकेका छन्।
तर एकीकृत समाजवादीकै तीन मन्त्री भने अहिले नै सरकारबाट बिदा हुने पक्षमा देखिँदैनन्। स्वास्थ्य मन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेम आले,…