भक्तपुरमा फेरि देखियो बर्डफ्लू,काभ्रेको साँगामा उच्च सतर्कता

भक्तपुर- भक्तपुरको सूर्यविनायक नगरपालिका १० स्थित एक पोल्ट्री फार्ममा एक सातापछि  आज पुन बर्डफ्लु देखिएको छ  । भक्तपुरमा  बर्डफ्लू देखीसंगै काभ्रेपलाञ्चोकको सीमानाका साँगामा उच्च सतर्कता अपनाइएको छ । उपत्यकाको पूर्वी नाकाका रुपमा रहेको साँगामा २४ सै घण्टा पशुपक्षीलगायत वस्तु आयात निर्यातमा सतर्कता अपनाउँदै परीक्षण काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । छिमेकी जिल्ला भक्तपुरमा […]

सम्बन्धित सामग्री

संविधान दिवसका लागि उपत्यकामा सुरक्षा निकायको ‘हाइ अलर्ट’

२ असोज, काठमाडौं। संविधान विरोध गतिविधि हुनसक्ने भन्दै सुरक्षा निकायहरुले उच्च सतर्कता अपनाएका छन् । विशेषगरी काठमाडौं उपत्यकाका तीन जिल्ला सुरक्षा निकायहरुले उच्च सतर्कता अपएका हुन् । काठमाडौं, ललितपुर र भक्तपुरमा लक्षित गर्दै नेपाली सेना, नेपाल …

भक्तपुरकी सीडीओ भन्छिन्– जुनसुकै बेला भक्तपुर जलमग्न हुन सक्छ

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुर जुनसुकै बेला जलमग्न हुन सक्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह गरेकी छिन् ।शुक्रबार नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले भक्तपुरका चारवटै स्थानीय तहहरूमा विपद्को उच्च जोखिम रहेकोले प्रशासनले उच्च सतर्कता अपनाइरहेको बताइन् । विशेष गरी असारदेखि भदौसम्म बर्सेनि बाढीले भक्तपुर डुबानमा...

भक्तपुरमा हनुमन्ते बस्तीमा पस्यो, उच्च सतर्कता अपनाउन आग्रह

भक्तपुरको शहरी क्षेत्रमा पानी नपरे पनि आज साँझदेखि उर्लेर आएको हनुमन्ते नदी भक्तपुरको बस्तीमा पसेको छ ।

भक्तपुरमा हनुमन्ते बस्तीमा पस्यो, उच्च सतर्कता अपनाउन आग्रह

भक्तपुरको शहरी क्षेत्रमा पानी नपरे पनि आज साँझदेखि उर्लेर आएको हनुमन्ते नदी भक्तपुरको बस्तीमा पसेको छ ।

काठमाडौं र भक्तपुरमा रातभर भारी वर्षा, खोलामा बाढी कायमै

गएराति काठमाडौं उपत्यकाको अधिकांश स्थानमा भारी वर्षा भएको छ । भक्तपुरको नगरकोट, काठमाडौंको धाप, सुन्दरीजललगायतका विभिन्न क्षेत्रमा भारी वर्षा भएको हो । जसको प्रभावले आज विहान पनि पुण्यमति, हनुमन्ते, मनोहरा र वाग्मतीमा पानीको बहाव उच्च  देखिएको छ । यी नदी किनारमा रहेका बस्तीमा रातभर उच्च सतर्कता अपनाइएको थियो । कतिपय बस्तीमा पनी पसे पनि ठूलो क्षति भने पुगेको छैन । काठमाडौं उपत्यकामा वर्षाको सम्भावना कायमै रहेकोले खोला किनारका बस्तीमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह

बर्डफ्लु सन्त्रास: सीमा नाका साँगामा उच्च सतर्कता

काभ्रेपलान्चोक । छिमेकी जिल्ला भक्तपुरको सूर्य विनायक नगरपालिका–१० स्थित एक पोल्ट्री फार्ममा आज बर्डफ्लु भेटिएपछि काभ्रेपलान्चोकको सीमा नाका साँगामा उच्च सतर्कता अपनाइएको छ । उपत्यकाको पूर्वी नाकाका रूपमा रहेको साँगामा २४सै घण्टा पशुपक्षीलगायत वस्तु आयात–निर्यातमा सतर्कता अपनाउँदै परीक्षण थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने, ‘छिमेकी जिल्ला भक्तपुरमा बर्डफ्लु […]

बर्डफ्लु सन्त्रास : सीमानाका साँगामा उच्च सतर्कता

छिमेकी जिल्ला भक्तपुरको सूर्यविनायक नगरपाकिला–१० स्थित एक पोल्ट्री फार्ममा आज बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकको सीमानाका साँगामा उच्च सतर्कता अपनाइएको छ ।  उपत्यकाको पूर्वी नाकाका रुपमा रहेको साँगामा २४ सै घण्टा पशुपक्षीलगायत वस्तु आयात–निर्यातमा सतर्कता अपनाउँदै परीक्षण थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन्, ‘छिमेकी जिल्ला भक्तपुरमा बर्डफ्लु भेटिएपछि काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाइएको र भोलि आइतबारदेखि थप सतर्कताका य

भक्तपुरमा खतरा बढेसँगै उच्च सतर्कता

भक्तपुरमा कोरोना भाइरस (कोभिड–१९) विस्तार हुन सक्ने खतरा बढ्दै गएपछि उच्च सतर्कता अपनाइएको छ । अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ ।