भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले भक्तपुर जुनसुकै बेला जलमग्न हुन सक्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह गरेकी छिन् ।शुक्रबार नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले भक्तपुरका चारवटै स्थानीय तहहरूमा विपद्को उच्च जोखिम रहेकोले प्रशासनले उच्च सतर्कता अपनाइरहेको बताइन् । विशेष गरी असारदेखि भदौसम्म बर्सेनि बाढीले भक्तपुर डुबानमा...