कर्णालीका ९६ प्रतिशत नागरिकले पिउँछन् दूषित पानी

भेरीगङ्गा (सुर्खेत) - कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ ।  विसं २०७८ को राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार कर्णाली प्रदेशको कूल जनसङ्ख्या १६ लाख लाख ९४ हजार आठ सय ८९ रहेको छ । सरकारी तथ्याङ्कअनुसा...

सम्बन्धित सामग्री

कर्णालीवासीले पिउँछन् दूषित पानी

कर्णाली प्रदेशवासीले दूषित पानी पिउने गरेको पाइएको छ। एक स्वास्थ्य सर्वेक्षण अनुसार नेपालमा १९ प्रतिशत जनताले मात्रै शुद्ध पानी पिउने गरेका छन्। तीमध्ये ८१ प्रशितले दूषित पानी पिउने गरेकामा कर्णाली प्रदेशवासी ३.५ प्रतिशतले मात्रै शुद्ध पानी पिउने गरेको पाइएको हो। ९६.५ प्रतिशत कर्णाली प्रदेशवासीले दूषित पानी पिउने गरेका छन्। विश्व स्वास्थ्य सङ्गठन नेपाल देशीय अधिकृत डा. सुदनराज पन्थीले कर्णालीवासीले ९६.५ प्रतिशत दूषित पानी पिउने गरेको बताउनुभयो। दूषितपानी भन्नाले दिसाजन्य कोलिफर्मलगायतका खान नहुने वस्तुहरू रहेको उहाँले जनाउनुभयो।

परमाणु दुषित पानी समुन्द्रमा फाल्ने निर्णयविरुद्ध ८८ प्रतिशत जापानी

जापान सरकारले बिहीबारदेखि फुकुसिमा दाइची परमाणु उर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी समुन्द्रमा फाल्न सुरु गर्ने निर्णय गरेसँगै विरोध चर्किएको छ। मंगलबार बसेको जापानको मन्त्रिपरिषद्को बैठकले बिहीबारदेखि परमाणु विकिरणबाट उत्पन्न...

कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै

कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको

कर्णालीका ९६ प्रतिशत नागरिकले पिउँछन् दूषित पानी

भेरीगङ्गा (सुर्खेत) - कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ ।  विसं २०७८ को राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजाअनुसार कर्णाली प्रदेशको कूल जनसङ्ख्या १६ लाख लाख ९४ हजार आठ सय ८९ रहेको छ । सरकारी तथ्याङ्कअनुसा...

सिमराका ६८ प्लट उद्योग सञ्चालनका लागि खुलाइए

काठमाडौं । दोस्रो चरणमा निर्माण भएको सिमरा विशेष आर्थिक क्षेत्र (सेज)मा अब उद्योग तथा व्यवसाय सञ्चालन गर्न सकिने भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले सिमरा सेजको ब्लक ‘ए’ का ६८ ओटा प्लट उद्योग सञ्चालनका लागि खुला गर्दै उद्योग स्थापनाका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ । प्राधिकरणले सिमरासहित भैरहवा सेजका खाली रहेका ४५ ओटा प्लटमा पनि उद्योग सञ्चालन गर्न सक्ने भन्दै प्रस्ताव पेश गर्न आह्वान गरेको हो । प्राधिकरणले आइतवार सूचना जारी गर्दै सिमरा र भैरहवा गरी ११३ ओटा प्लटमा उद्योग सञ्चालनका लागि प्रस्ताव माग गरेको हो । इच्छुक उद्योगी तथा व्यवसायीले फागुन ३० गतेसम्म सिमरा र भैरहवा सेजमा उद्योग स्थापनाका लागि आवेदन दिन सक्नेछन् । विशेष आर्थिक क्षेत्रले उपलब्ध गराउने भौतिक पूर्वाधारतर्फ आन्तरिक सडक, विद्युत्, पानी, ढल, पेट्रोल पम्प, धर्मकाटा, सुरक्षा, दूषित पानी प्रशोधन केन्द्र, बैंक, बीमा जस्ता काम सम्पन्न भएका छन् । प्राधिकरणका अनुसार उद्योग सञ्चालनका लागि खुलाइएका प्लटको भाडा पनि तोकिएको छ । भू–बहाल अवधि बढीमा ३० वर्षको हुने पनि प्राधिकरणले उल्लेख गरेको छ । उद्योग सञ्चालन गर्ने उद्योगी तथा व्यवसायीले मासिक भाडा प्रतिवर्ग मिटर रू. २० तिर्नुपर्नेछ । उद्योग सञ्चालनका लागि खुला गरिएको भैरहवा सेज पूर्ण क्षमतामा सञ्चालन नभएका बेला र त्यहाँका प्लटहरू नै खाली रहेका बेला सिमरा सेज पनि खुला गरिएको हो । उद्योगीहरू नआउँदा भैरहवाका ४५ ओटा प्लट अझै खाली छन् । प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले उद्योगी तथा व्यवसायीबाट सेजप्रति चासो सकारात्मक रूपमा आएकाले सिमरा र भैरहवा सेज सञ्चालनमा अब समस्या नहुने बताए । भैरहवा सेज सञ्चालनका क्रममा भएका समस्या तथा त्रुटिहरू न्यूनीकरणको प्रयास भएको उनले बताए । सोहीअनुसार विशेष आर्थिक क्षेत्र ऐन नै संशोधन गरेर पहिला भएका त्रुटि हटाउन र व्यवसायमैत्री नीतिनियम बनाउन लागिएको उनको भनाइ छ । ‘सेजमा उद्योग स्थापना गर्दा लागत पनि कम पर्ने र उद्योगीहरूकै हितलाई लक्षित गरेर ७५ प्रतिशत निर्यातको प्रावधान संशोधन गरिएको छ,’ उनले भने, ‘पहिलेका अप्ठ्यारा प्रावधान हटाउने र सहजीकरण गरिने भएकाले अब उद्योगीको आकर्षण बढ्नेछ ।’ बाराको सिमरास्थित सेजमा सरकारले रू. ३ अर्ब लगानी गरिसकेको छ । सिमरा सेजका पाँचओटा ब्लकमध्ये पहिलो चरणमा ‘ए’ ब्लक तयार भएको छ । सरकारले निर्यात प्रवद्र्धन, व्यापार घाटा न्यूनीकरण र विदेशी मुद्रा आर्जन लगायत लक्ष्य राखेर २०६० मा सेज अवधारणा अघि सारेको थियो । २०७१ मा पहिलोपटक उद्घाटन भएको भैरहवा सेजमा हाल ६ ओटा प्लट सञ्चालनमा छन् । जग्गाबाहेक रू. ८० करोड लगानी भएको उक्त भैहरवा सेजमा खाली रहेका प्लटमा पनि उद्योग स्थापनाका लागि प्राधिकरणले पुनः प्रस्ताव माग गरेको छ ।

मौसम परिवर्तनको असर : सप्तरीमा भाइरल ज्वरोका बिरामी बढे

मौसममा भएको परिवर्तनसँगै सप्तरीको बोदेबर्साइन नगरपालिका–५ स्थित शत्रुधन अस्पतालमा भाइरल ज्वरोका बिरामी वृद्धि भएका छन् ।  विगत पाँच÷सात दिनदेखि अस्पतालमा उच्च ज्वरो र रुघाखोकीका बिरामी आउने क्रममा वृद्धि भएको अस्पतालका मेडिकल अधिकृत डा.अरविन्द्रकुमार यादवले जानकारी दिए ।उनले उपचारका लागि अस्पताल आउने बिरामीमध्ये अहिले ६०/७० प्रतिशत भाइरल ज्वरोका रहेको बताए । मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा भाइरल ज्वरोका बिरामी बढेको चिकित्सकले बताएका छन् । बिरामीमा शुरुमा

मधेशका ९० प्रतिशत नागरिक दूषित पानी पिउँदै

मधेश प्रदेशको समग्र जनसङ्ख्याको ९० प्रतिशत मानिसले अझैपनि जीवाणुयुक्त खानेपानी खाइरहेको एक तथ्याङ्कले देखाएको छ ।

कर्णालीमा ९६ प्रतिशत नागरिक दूषित पानी पिउँदै

कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा पहुँच रहेको पाइएको छ ।