आयोगका सदस्य पाठकद्वारा कारागार अनुगमनजुम्ला कारागारमा रहेका रोहित नामका कैदी गएको साता एक्कासि बिरामी परे । उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु-याइयो । स्वास्थ्य जाँचपश्चात् डाक्टरले दूषित पानी प्रयोगका कारण रोहितको स्वास्थ्यमा समस्या आएको बताए । निर्मलीकरण गरेको पानी मात्रै पिउन सुझाव दिएर पठाए । रोहित मात्र नभई नदीको दूषित पानी पिएकै कारण […]