काठमाडौं : उपत्यकाका विभिन्न क्षेत्रमा बृहत् पुस्तक प्रदर्शनी भइरहेको छ। नयाँ वर्षको उपलक्ष्यमा उक्त प्रदर्शनीमा छुटसहित पुस्तक उपलब्ध रहेको आयोजकले जनाएको छ। केन्द्रीय कार्यालय (पुलचोक), प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनका सबै शाखामा पुस्तक प्रदर्शनीमा राखिएको हो।उक्त प्रदर्शनीमा २०६० सम्म मुद्रित पुस्तक ५० प्रतिशत छुटमा पाइन्छ। यस्तै २०७० सम्म मुद्रित पुस्तक ३५ प्रतिशत, २०७१ पछि मुद्रित पुस्तक ३० प्रतिशतमा उपलब्ध छन्। ‘गरिमा’ मासिक पत्रिकालाई भने ८० प्रतिशत छुटमा उपल