प्रदेश १ मा साढे २१ हजार उम्मेदवार चुनावी मैदानमा

प्रदेश १ का १४ जिल्लाका १ सय ३७ स्थानीय पालिकाका २१ हजार ५ सयभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । प्रमुख र उपप्रमुख २ सय ७४, वडाध्यक्ष १ हजार १ सय ५६ जना र सदस्य ४ हजार ५ सय ८६ जना उम्मेदवार छन् । एक वडाध्यक्षसहित ४२ वडा सदस्य निर्विरोध भइसकेका छन् ।

सम्बन्धित सामग्री

प्रदेश १ : १८ पूर्व र वर्तमान मन्त्री चुनावी मैदानमा कसको अवस्था कस्तो ?

विराटनगर : प्रदेश १ ले पहिलो कार्यकालमा नाम नपाए पनि तीनजना मुख्यमन्त्री पायो। झण्डै साढे तीन वर्षको अन्तरालमा राजनीतिक दलको मतभेदले निम्त्याएको असहज परिस्थितिमा बनेको सरकारसँगै प्रदेश १ मा तीस मन्त्री तथा राज्यमन्त्री छन्।तीस मन्त्री एवम् राज्यमन्त्रीमध्ये १८ जना बहालवाला मन्त्री र पूर्वमन्त्रीहरू मंसिर ४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मैदानमा प्रतिस्पर्धाका लागि उत्रिएका छन्।फेरिएको राजनीतिक परिस्थिति र समीकरणबीच चुनावी प्रतिस्पर्धामा उत्रिएका मन्त्री तथा पूर्वमन्त्रीहरूलाई विगतमा भन

प्रदेश १ का बहालवाला ९ मन्त्री मैदानमा, कसलाई सकस कसलाई सहज ?

प्रदेश १ प्रदेशसभाको पहिलो ५ वर्षे कार्यकालमा तीन मुख्यमन्त्री बने भने ३० जना मन्त्री तथा राज्यमन्त्री बने । मुख्यमन्त्री तथा मन्त्रीहरू (बहालवाला तथा पूर्व) गरेर १८ जना पुनः आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार बनेका छन् । बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारका ९ मन्त्री चुनावी मैदानमा छन् भने शेरधन राई नेतृत्वको सरकारका ६ जना र भीम आचार्य नेतृत्वको सरकारका ३ जना मन्त्री चुनावी मैदानमा छन् ।प्रदेश सरकारका २ पूर्वमुख्यमन्त्री शेरधन राई भोजपुरबाट र भीम आचार्य सुनसर

तनहुँ–२ : दुई पूर्व वनमन्त्रीसहित दश जना चुनावी मैदानमा, कसले मार्ला बाजी ?

दमौली, ५ कात्तिक : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा दुई पूर्वमन्त्रीसहित दश जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रदेश १ का लागि आठ र प्रदेश २ का लागि छ जना चुनावी मैदानमा हुनुहुन्छ । प्रतिनिधिसभाका दश उम्मेदवारमध्ये महिला उम्मेदवार एक जना मात्र हुनुहुन्छ । […]

तनहुँ-२ : दश जना चुनावी मैदानमा

दमौली– मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा दुई पूर्वमन्त्रीसहित दश जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रदेश १ का लागि आठ र प्रदेश २ का लागि छ जना चुनावी मैदानमा छन्। प्रतिनिधिसभाका दश उम्मेदवारमध्ये महिला उम्मेदवार एक जना मात्र छन् । सत्तारुढ वाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट […]

राष्ट्रिय सभा निर्वाचनः प्रदेश १ मा खस्यो ७० प्रतिशत मत

राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा प्रदेश १ मा हालसम्म ७० प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत भरत लम्सालले साढे ११ बजेसम्ममा ७० प्रतिशत मत खसिसकेको जानकारी दिएका हुन् ।   बिहान ९ बजेदेखि शुरू मतदानमा तीन पदका लागि ५ पार्टीका ८ उम्मेदवार चुनावी मैदानमा छन् । एमाले तथा राप्रपाका तीन उम्मेदवार एक्ला–एक्लै चुनावी मैदानमा छन् ।  गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादी पार्टीका हेमराज थुलुङ राई उम्मेदवार छन् । स्थानीय तहका प्र...

राष्ट्रिय सभा निर्वाचनः प्रदेश १ का मुख्यमन्त्री राईले गरे मतदान

राष्ट्रिय सभा सदस्यका लागि प्रदेश १ मा भइरहेको मतदानमा मुख्यमन्त्री राजेन्द्र राईले मतदान गरेका छन् । उनले केहीबेर अघि मतदान गरेका हुन् ।  प्रदेश १ मा बिहान ९ बजेदेखि मतदान शुरू भएको हो । तीन पदका लागि भएको चुनावमा ५ पार्टीका ८ उम्मेदवार चुनावी मैदानमा छन् । गठबन्धनका तर्फबाट तीन दलका तीन उम्मेदवार चुनावी मैदानमा छन् ।  गठबन्धनको तर्फबाट गठबन्धनबाट नेपाली कांग्रेसका गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादी पार्टीका हेमराज थुलुङ राई उम्मेदवार छन् । यस्तै एमालेको तर्फबाट...

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा शुरू भयो मतदान

राष्ट्रिय सभा सदस्यका लागि प्रदेश १ मा मतदान शुरू भएको छ । बिहान ९ बजेदेखि मतदान शुरू भएको हो । तिन पदका लागि भएको चुनावमा ५ पार्टीका ८ उम्मेदवार चुनावी मैदानमा छन् । गठबन्धनका तर्फबाट तिन दलका तिन उम्मेदवार एक्ला एक्लै चुनावी मैदानमा छन् । गठबन्धनको तर्फबाट गठबन्धनबाट नेपाली कांग्रेसका गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादी पार्टीका हेमराज थुलुङ राई उम्मेदवार छन् । यस्तै एमालेको तर्फबाट सोनाम गेल्जेन शेर्पा, मोरङका गुरुप्रसाद बराल र झापाकी सुमित्रा सुवेदी भण्डारी चुनावी मैदानमा...

प्रदेश १ को राष्ट्रिय सभा निर्वाचन : मैदानमा यी उम्मेदवार, कसले मार्लान् बाजी ?

राष्ट्रियसभाको चुनाव प्रदेश १ मा आज बिहान ९ बजेदेखि हुने गरी काम निर्वाचनको कार्य तालिका अगाडि बढाएको छ । तिन पदका लागि भएको चुनावमा ५ पार्टीका ८ उम्मेदवार चुनावी मैदानमा छन् । गठबन्धनका तर्फबाट तिन दलका तिन उम्मेदवार एकला एक्लै चुनावी मैदानमा छन् । गठबन्धनको तर्फबाट गठबन्धनबाट नेपाली कांग्रेसका गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादी पार्टीका हेमराज थुलुङ राई उम्मेदवार छन् । यस्तै एमालेको तर्फबाट सोनाम गेल्जेन शेर्पा, मोरङका गुरुप्रसाद बराल र झापाकी सुमित्रा सुवेदी भण्डारी चुनावी मैदानम...

माओवादी प्रदेश १ अधिवेशन : शर्मा र पुन निकटका नेता चुनावी मैदानमा

विराटनगर– नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको ९ जना पदाधिकारीका लागि २९ जनाको उमेदवारी परको छ । उद्घाटन भएको १२ दिनमा हुन गइरहेको चुनावमा केन्द्रका दुई नेता निकटका प्रदेशका नेताबीच प्रतिस्पर्धा हुन लागेको हो । अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा र नेता वर्षमान पुन निकटका नेता अध्यक्षका लागि चुनावी मैदानमा उत्रिएका छन् । शर्माका प्रमुख स्वकीय […]