आर्यन खानपछि एनसीबीको निशानामा फिल्म निर्माता तथा निर्देशक करण जोहर छन् । एक् वर्ष अघि करणको पार्टीको जुन भिडियो भाइरल भएको थियो, त्यसमाथि एनसीबीको अनुसन्धान अहिलेसम्म बन्द भएको छैन । केन्द्र सरकारले मुम्बई एनसीबीको क्षेत्रीय निर्देशक समिर वानखेडेलाई ६ महिनाको थप समय दिएको छ ।यी ६ महिनामा थुप्रै बलिउड सेलिब्रिटी एनसीबीको रडारमा हुनेछन् । एनसीबीसँग सम्बन्धित एक अधिकारीले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा आफ्नो नाम नबताउने शर्तमा करण जोहरको पार्टीको भिडियो अहिले पनि अनुसन्धानको दायरामा भए