नयाँ कलाकारले महँगो पारिश्रमिक मागेपछि दिक्क करण जोहर

१४ पुस, काठमाडौं । निर्माता तथा निर्देशक करण जोहरले धेरै कलाकारलाई बलिउडमा भित्र्याएका छन् । कतिपयले करणले परिवारवाद बलिउडमा हाबी बनाएको आरोप समेत लगाउने गरेका छन् । बलिउडमा अधिकांश ‘स्टार किड्स’लाई ब्रेक दिएका करण नयाँ कलाकारहरुले अत्याधिक पारिश्रमिक माग गर्न थालेपछि दिक्क भएका छन् । भारतीय सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका छन्, ‘एक नयाँ कलाकार जसले […]