कंगना रनावत र करण जोहरको दुश्मनी टुंगिएको हो ?

काठमाडौं । बलिउड निर्देशक करण जोहर र अभिनेत्री कंगना रनावतको झगडा कसैबाट लुकेको छैन । प्रायः एकपछि अर्को अवसरमा कंगनाले करणलाई तीखा शब्दहरु प्रहार गर्छिन् । यी दुई जनाबीच सधैं दरार रहन्छ । हालैको अन्तर्वार्तामा करणले कंगनाको फिल्म ‘इमर्जेन्सी’ हेर्न रुचि जागेको बताएपछि यी दुईबीचको शत्रुता अन्त्य हुन लागेको अनुमान गरिएको छ । करण र […]

सम्बन्धित सामग्री

कंगनालाई पद्मश्री अवार्ड

बलिउड नायिका कंगना रनावत, निर्देशक करण जोहर र निर्माता निर्देशक एकता कपुर भारतको चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्री अवार्डबाट सम्मानित भएका छन्। सोमबार र मंगलबार भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरिएको समारोहमा कला श्रेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप उनीहरू सम्मानित भएका हुन्। उनीहरूलाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले उक्त अवार्ड प्रदान गरेका थिए। अवार्ड समारोहमा तामिल, पञ्जाबलगायत […]

पंगा ग‍र्ल कंगनालाई पद्मश्री, करण जोहर, एकता कपुर र अदनान सामी पनि सम्मानित

भारतले आज ७१ औं गणतन्त्र दिवस मनाउँदैछ। यसैबीच भारतमा विभिन्न क्षेत्रमा काम गरेकाहरुलाई राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको छ। भारत सरकारले बलिउड अभिनेत्री कंगना रनावत, निर्देशन एवंम निर्माता करण जोहर, निर्माता एकता कपुर र गायक अदनान सामीलाई पद्मश्री पुरस्कारबाट सम्मानित गर्ने भएको छ। हाल कंगनाको पंगा फिल्मले बक्स अफिसमा राम्रो