करण जोहरले ट्वीटर छाडे

बलिउड निर्देशक तथा निर्माता करण जोहर सामाजिक सञ्जाल ट्वीटरबाट बाहिरिएका छन्। उनले सोमबार आफूले ट्वीटर छाडेको घोषणा गरेका हुन्। उनले थप सकारात्मक उर्जाका लागि ठाउँ बनाउन आफूले ट्वीटर छाडेको बताएका छन्। उनले भनेका छन्, ‘केवल थप सकारात्मक ऊर्जाका लागि ठाउँ बनाउन र यो त्यसतर्फको एउटा कदम हो। अलविदा ट्विटर!’ बलिउडमा गुटबन्दी गर्ने गरेको भन्दै उनको […]