काठमाडौं, ३१ वैशाख । भक्तपुरका सांसद हुन् महेश बस्नेत । स्थानीय तहबाट राजनीतिमा बढेका बस्नेत सधै केपी शर्मा ओलीका विश्वासपात्र बने । युवा संघको अध्यक्ष बनेर आफ्नो क्षमता प्रदर्शन गरेका उनी लडाकु स्वभावका बन्दै ओलीलाई सफल बनाउन खटिइरहे । यसपटक पनि ओलीविरोधी गठबन्धनलाई बहुमतको सरकार बनाउनबाट रोक्न बस्नेत नै सक्रिय रहे । उनले जनता समाजवादी […]