प्रदेश १ र बागमतीमा केही दिनमै गठबन्धनको सरकार बन्छ : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश १ र बागमतीमा केही दिनमै गठबन्धनको सरकार बन्ने बताएका छन् । राजधानीमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले एमालेको सरकार संघमा मात्रै नभएर प्रदेशमा...
काठमाडौँ – बिहान सुदूरपश्चिम र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो मुलुकका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई […]
१० साउन, काठमाडौं । समयमै पानी नपर्दा तीन वटा प्रदेशमा गत वर्षको भन्दा कम क्षेत्रफलमा रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन दोस्रो सातासम्म पनि प्रदेश १, मधेश र बागमती प्रदेशमा गत वर्षभन्दा कम रोपाइँ भएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार समीक्षा अवधिमा गतवर्ष भन्दा १३ प्रतिशत कम क्षेत्रफलमा […]
काठमाडौँ – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको छ। शनिवार प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र बागमती प्रदेशका […]
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको छ।शनिबार प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।आइतबार पनि प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भा
नवनियुक्त रक्षामन्त्री डा. मीनेन्द्र रिजालले प्रदेश १ र बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) लाई मुख्यमन्त्री दिनुपर्ने बाध्यता रहेको बताएका छन् ।
गृह जिल्ला मोरङ आएका रिजालले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सत्ता साझेदार भएकाले बाध्यताका कारण मुख्यमन्त्री दिनुपर्ने बताएका हुन् ।
एउटा मन्त्रीसँग दुईवटा मन्त्री साट्नु भएको भन्ने प्रश्नमा उनले भने, ‘मन्त्रीसँग मुख्यमन्त्री साटिएको होइन, शक्ति सन्तुलन गरेको हो ।’
६ असोज, काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा प्रदेश १ र बाग्मती प्रदेशमा गठबन्धन सरकार गठनको गृहकार्य थाल्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा दुबै प्रदेशमा सरकार गठनका लागि गृहकार्य थाल्ने सहमति जुटेको हो । एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी दल दर्ता भएसँग दुबै प्रदेशमा नेकपा […]
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र प्रदेश १ र बागमती प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकार बनाउने उद्घोष गरेका छन् ।
पोखरामा आइतवार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘प्रदेश १ र बागमतीमा हामी एक हप्ताभित्र केपी ओली नेतृत्वको सरकार हटाएर हामी सरकारमा जानेछौं ।’ उनले आफ्नो पार्टी सातै प्रदेशमा बलियो भएको पनि जिकिर गरे ।
‘सुदूरपश्चिम प्रदेशमा सातवटै पार्टीभन्दा हामी एक नम्बर छौं । २ नम्बर प्रदेशमा केपी ओलीको पार्ट...
काठमाडौँ– एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र बागमतीको मुख्यमन्त्री आफ्नो पार्टीले पाउने दाबी गरेका छन्। रौतहट–काठमाडौँ सम्पर्क मञ्चलाई एकीकृत समाजवादीमा रुपान्तरण गर्न आयोजित कार्यक्रममा अध्यक्ष नेपालले अहिले भएका मुख्यमन्त्रीलाई बिदाइ गरेर आफ्नो पार्टीले नेतृत्व लिने बताएका हुन्। साविक एमालेमा नेता नेपाललाई साथ दिँदै आएका भीम आचार्य प्रदेश १ र अष्टलक्ष्मी शाक्य बागमतीमा […]
पार्टी विभाजनपछि नेकपाको दुवै समूह प्रदेश १ र बागमती प्रदेशमा सरकार जोगाउने र हटाउने दौडधुपमा सक्रिय बनेका छन् । दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएपछि ७ माघमा...