गठबन्धनको सरकार कायमै रहन्छ : देउवा

चितवन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार कायमै रहने बताएका छन्।शुक्रवार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उनले अहिले गठबन्धनको सरकार रहेको र यो सरकार कायमै रहने विश्वास व्यक्त गरे। उनले देशको अर्थतन्त्रको विकासमा पर्यटन महत्वपूर्ण क्षेत्र भएकाले यसमा ध्यान दिन जरुरी रहेको पनि बताए। उनले पर्यटन विकासका लागि निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहेको भन्दै निजी क्षेत्रसँगको सहकार्य बिना पर्यटन विकास हुन नसक्ने बताए। उनले भरतपुर महानगरपालिका प्राकृतिक