एसियन भलिबल च्याम्पियनसिपमा नेपालले खेल्न नपाउने

कोरोना भाइरसको उच्च जोखिम भएको देशको सूचीमा आयोजक फिलिपिन्सले नेपाल र भारतलाई राखेसँगै फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल खेल्नबाट बञ्चित भएको छ । महिना दिन देखी तयारी गरेको नेपालको अवसर गुम्दा खेलाडी केही निराश पनि भएका छन् ।पहिलो पटक एसियन भलिबल प्रतियोगितामा सहभागि हुने अवसर पाएको नेपाली महिला भलिबल टोलीलाई शुक्रबार […]

सम्बन्धित सामग्री

काभा यु२३ भलिबल च्याम्पियनसिप – नेपालले किर्गिस्तानसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी बंगबन्धु एसियन सेन्ट्रल जोन यू२३ पुरुष अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले आज (शनिबार) किर्गिस्तानसँग खेल्दैछ । यो खेल बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेशनल इन्डोर रंगशालामा नेपाली समयअनुसार दिउँसो २ः४५ बजेपछि हुनेछ । बलियो किर्गिस्तानलाई स्तब्ध पार्दै नेपाल च्याम्पियनसिपमा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । […]

नेपालले जित्यो एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि

१३ पुस, काठमाडौं । साविक विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ । बंगलादेशको ढाकामा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएको हो । निकै नै प्रतिस्पर्धात्मक पहिलो सेट नेपालले ट्राइब्रेकरमा २६-२४ ले जितेको थियो । सुरुवातदेखि नै […]

नेपाली महिला भलिबल टोलीद्वारा एभिसी एसियन सेन्ट्रल जोनको उपाधि रक्षा

काठमाडौँ – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले एभिसी एसियन सेन्ट्रल जोनको उपाधि रक्षा गरेको छ। बंगलादेशको ढाकामा मंगलबार सम्पन्न नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्‍यो। पहिलो सेट २६-२४ ले जितेको नेपालले दोस्रो सेट २४-२६ ले गुमाएको थियो। तर तेस्रो सेटमा पुनरागमन गर्दै नेपालले २५-१५ को नतिजा निकालेको थियो। तर चौथो सेट उज्वेकिस्तानले जितेपछि खेलको […]

सेन्ट्रल जोन भलिबल – नेपालले श्रीलंकासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तरगतको पुरुषतर्फको खेलमा नेपालले श्रीलंकासँग खेल्दैछ । खेल ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ । पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग पराजय भोगेपनि दोस्रो खेलमा साविकको विजेता उज्वेकिस्तानलाई हराएको नेपाल उच्च मनोवलका साथ कोर्टमा उत्रनेछ […]

सेन्ट्रल जोन भलिबल – नेपालले बलियो उज्वेकिस्तानसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तरगत पुरुषतर्फको खेलमा नेपालले उज्वेकिस्तानसँग खेल्दैछ । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाल समयअनुसार ५ः४५ बजे हुनेछ । पहिलो खेलमा घरेलु टोलीसँग ३–० को सोझो सेटमा हार बेहोरेको नेपाल उज्वेकिस्तानलाई रोक्दै च्याम्पियनसिपमा पहिलो जितको खोजीमा हुनेछ । टोलीसँग मान […]

एसियन सेन्ट्रल जोन भलिबलमा नेपालले सहभागिता जनाउने

काठमाडौं : एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा नेपालले सहभागिता जनाउने भएको छ। नेपाल भलिबल संघले बंगलादेशमा आयोजना हुने प्रतियोगितामा नेपालको महिला र पुरुष टिमको सहभागिता पक्का भएको जनाएको छ। ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ।प्रतियोगिताका लागि नेपालले छिट्टै महिला र पुरुष टिमको प्रशिक्षण सुरु गर्ने संघले जनाएको छ।

नेपालले महिला र पुरुषको सेन्ट्रल जोन भलिबल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीले बंगलादेशमा हुने एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल भलिबल संघले शुक्रबार दिएको जानकारी अनुसार प्रतियोगिता यसै वर्ष डिसेम्बर २१ देखि २९ सम्म (पुष ६ देखि १४ सम्म) बंगलादेशमा हुने प्रतियोगितामा नेपाल सहभागी हुँदैछ । संघले एसियन […]

नेपालले अर्को संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिप खेल्ने

३ साउन, काठमाडौं । आगामी अगष्ट–सेप्टेम्बरमा फिलिपिन्समा हुने एभीसी एसियन वुमन्स भलिबल च्याम्पियनसिप खेल्नबाट वञ्चित भएको नेपालले अर्को वर्ष खेल्न पाउने भएको छ । शुक्रबार एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले नेपाल र भारतलाई कोभिड–१९ का कारण प्रवेश निषेध रहेकाले च्याम्पियनसिपमा सहभागी गराउन नसक्ने जनाउँदै आठ टीमको मात्र ड्र सार्वजनिक गरेको थियो । जापान र हङकङले भने […]

नेपालले एसियन भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नपाउने

कोरोना भाइरसको उच्च जोखिम भएको देशको सूचीमा आयोजक फिलिपिन्सले नेपाल र भारतलाई राखेसँगै फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल खेल्नबाट बञ्चित भएको छ । महिना दिन देखी तयारी गरेको नेपालको अवसर गुम्दा खेलाडी केही निराश पनि भएका छन् । पहिलो पटक एसियन भलिबल प्रतियोगितामा सहभागि हुने अवसर पाएको नेपाली महिला भलिबल टोलीलाई शुक्रबार एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले जारी गरेको तालिका पछि केही निराश बनायो । ठूलो प्रतियोगिता खेल्ने पाउने उमंगका साथ तयारी गरेको महिला टो

एसियन महिला भलिबल च्याम्पियनसिप चीनको सट्टा फिलिपिन्सले आयोजना गर्ने

१ जेठ, काठमाडौं । आगामी अगष्ट–सेप्टेम्बरमा तय भएको २१औं एसियन सिनियर वुमन्स भलिबल च्याम्पियनसिपको आयोजक परिवर्तन भएको छ । नेपालले समेत प्रतिस्पर्धा गर्ने यस च्याम्पियनसिप यसअघि चीनको जियाङमेनमा अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म आयोजना हुने तय थियो । तर चीनले आयोजक राष्ट्रबाट नाम फिर्ता लिएपछि एसियाली भलिबल महासंघले नयाँ आयोजकको घोषणा गरेको हो । […]