काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तरगत पुरुषतर्फको खेलमा नेपालले उज्वेकिस्तानसँग खेल्दैछ । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाल समयअनुसार ५ः४५ बजे हुनेछ । पहिलो खेलमा घरेलु टोलीसँग ३–० को सोझो सेटमा हार बेहोरेको नेपाल उज्वेकिस्तानलाई रोक्दै च्याम्पियनसिपमा पहिलो जितको खोजीमा हुनेछ । टोलीसँग मान […]