एमसीसी र एसपीपीविरुद्ध विप्लव समूहको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को बारेमा विवाद चर्किएका बेला नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले त्यसविरुद्ध काठमाडौं उपत्यकाका कलंकी, बागबजारलगायत विभिन्न स्थानमा बिहीबार साँझ मसाल जुलुस निकालेर विरोध गरेको छ ।  विप्लव नेतृत्वको नेकपाले अमेरिकी सहयोग परियोजना (एमसीसी), सुरक्षासम्बन्धी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी), मूल्यवृद्धिको विरोध र...

सम्बन्धित सामग्री

एमसीसीविरुद्ध ‘विप्लव’ निकट विद्यार्थीहरुको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थीहरुले एमसीसीको विरोधमा प्रदर्शन गरेका छन्। बिहीबार साँझ नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले एमसीसीको पुतला जलाएको हो। उनीहरुले काठमाडौँको बिजुलीबजारमा प्रदर्शन गरेका हुन्। एमसीसी सम्झौता खारेज गर्न उनीहरुले माग गरेका छन्।

एमसीसी खारेज गर्नुपर्ने मागसहित विप्लवको विरोध प्रदर्शन

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसी खारेज गर्नुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ । एमसीसीका नाममा अमेरिकी साम्राज्यवादी हस्तक्षेप बढ्न खोजेकाले यसलाई खारेज गर्नुपर्ने भन्दै विप्लवले शुक्रबार काठमाडौंको शान्तिबाटीकामा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले गो ब्याक एमसीसी, अमेरिकी हस्तक्षेप बन्द गर लगायतका नारा लगाएका थिए । त्यस्तै उनीहरूले भ्रष्ट्राचार एवं कमिशनको […]

एमसीसी सम्झाैताविरुद्ध राजधानीमा विराेध प्रदर्शन र सभा (तस्बिरहरु)

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा शुक्रबार राजधानीमा विराेध प्रदर्शन र जनसभा गरेका छन्। फागुन १५ गते संसदबाट एमसीसी अनुमोदन भएपछि चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका वाम पार्टीहरुले शुक्रबार खुलामञ्चमा जनसभा आयोजना गरेका हुन्। जनसभाअघि माइतीघर, कुपन्डोल, त्रिपुरेश्वर र दरबारमार्गबाट छुट्टाछुट्टै र्‍याली निकालिएकाे थियाे। […]

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपाको प्रदर्शन

विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध सप्तरीको कठौना बजारमा शुक्रबार विरोध प्रदर्शन गरेको छ । कठौना चौकबाट बिभिन्न नारा लगाउँदै निस्केको विरोध जुलुस एमसीसी चाहिंदैन, देश बेच्न पाईदैन, अमेरिकी साम्राज्यवाद मुर्दावाद, सीमा अतिक्रमण बन्द गर, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्ने बिभिन्न नारा लगाउँदै बजारको परिक्रमा गरि   प्रदर्शन गरेका थिए ।विरोध प्रदर्शन कार्यक्रममा सप्तरी जिल्ला सेक्रेटरी विमला खडका, सप्तरी जिल्ला जनसत्ता प्रमुख रामनाथ मण्डल, सिराहा सप्तरीका यूवा ईन्चार्ज कार्तिक, ब

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपासहित ६ दलले प्रदर्शन र जनसभा गर्दै

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका ६ दलले देशव्यापीरुपमा मंगलवार प्रदर्शन गर्दैछन् ।  देउवा सरकारले संसदको आकस्मिक बैठक बोलाएर एमसीसी पारित गराउने रणनीति बनाएको भन्दै काठमाडौंलगायत देशव्यापीरुपमा प्रदर्शन तथा जनसभा गर्न लागेको उनीहरूले जनाएका छन् ।  विप्लव नेतृत्वको नेकपा, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेकपा कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा (माले), ऋषि कट्टेल अध्यक्ष भएको नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चा आन्...

एमसीसीविरुद्ध विप्लव सडकमा (तस्बिरहरु)

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध प्रदर्शन गरेको छ। सोमबार काठमाडौँमा र्‍यालीसहितको विरोध प्रदर्शनमा नेकपाका महासचिव विप्लव पनि सहभागी भएका छन्। नेकपाले एमसीसी राष्ट्रिय हित विपरित भएको भन्दै निरन्तर प्रदर्शन गर्दै आएको छ। सरकारले एमसीसी पारित गर्ने मुर्खता गरे देशभर आन्दोलन चर्काउने नेकपाले चेतावनी दिँदै आएको छ। […]

एमसीसीविरुद्ध विप्लव समूहको विरोध प्रदर्शन र सभा (तस्बिरमा हेर्नुस्)

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । काठमाडौको टेकु, त्रिपुरेश्वर, लैनचौर बबरमहललगायतका स्थानबाट नारा लगाउँदै विरोध जुलुस निकालेको हो । जुलुसमा सो पार्टीसहित अन्य विभिन्न पार्टीका नेताहरूले नेतृत्व गरेका थिए । प्रदर्शनकारीले राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौंजस्ता नारा लगाएका थिए । विरोध र्याली खुलामञ्चमा पुगेर सभामा परिणत भएको छ । सभामा विप्लव लगायतका नेताहरुले सम्बोधन गर्दैछन् ।&nbs

एमसीसीको विरोधमा विप्लव नेतृत्वको नेकपाद्वारा काठमाडौंमा विरोध प्रदर्शन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । विप्लव नेतृत्वको पार्टीले सोमवार काठमाडौंमा विरोध जुलुस र सभाको आयोजना गरेको हो ।  सभालाई सम्बोधन गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसीसी अनुमोदन गरिए त्यसविरुद्ध एकीकृत जनक्रान्ति गर्ने बताए । उनले अब संसदीय चुनाव नभई जनमत संग्रह गर्ने बताए । सभालाई विप्लव लगायत नेताहरूले सम्बोधन गर्दैछन् ।

एमसीसीविरुद्ध आज काठमाडौंमा प्रदर्शन गर्दै विप्लव नेकपा

काठमाडौँ-  राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले आज सोमबार राजधानी काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । प्रदर्शनसहित अपराह्न १२ बजे डुडिँखेलस्थित खुलामञ्चमा खबरदारी सभाको आयोजना हुने उक्त पार्टीका नेताहरूले जानकारी दिएका छन् । गत शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसीसी तीन/चार वर्षअघि सम्पन्न गर्ने […]