काठमाडौँ- सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विरोध प्रदर्शन गरेको छ । बुधबार काठमाडौंको शान्तिवाटीकामा नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै नारा लगाएका थिए । …