विद्यालय खोल्न दिनेबारे सिसिएमसीमा छलफल

काठमाडौं : बढीमा एक सय जनासम्म विद्यार्थी भएका देशभरका विद्यालय खोल्न दिनुपर्ने विषयमा कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकमा छलफल भएको छ। बिहीबार सिसिएमसीको संयोजक बालानन्द शर्माको अध्यक्षतामा बसेको बैठकले यस विषयमा छलफल भएकाे हो।नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले छलफल मात्रै भएकाले सहमति भने नभएको जानकारी दिए। उनले भने,‘आजको बैठकमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यून विद्यार्थी भएका विद्यालयका खोल्नुपर्नेबारे छलफल भएको छ,अबको एक दुई द

सम्बन्धित सामग्री

चीनसँगका नाकालाई खोल्न छलफल गरिरहेका छौं : मन्त्री खड्का

काठमाडौँ – परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनसंगको तातोपानी नाकालाई सहज रुपमा खुल्ला गर्न आफुले निरन्तर चिनिया अधिकारीसंग छलफल गरिरहेको बताएका छन् । कांग्रेस नेता मोहन बहादुर बस्नेतसहित व्यवसायीहरुको टोलीसंगको छलफलका क्रममा आज मन्त्री खड्काले सो नाकालाइ सहज रुपमा सञ्चालनका लागि आफुले पटक पटक चिनिया अधिकारीसंग छलफल गरेको बताएका हुन्। उनले चीनबाट सामान ल्याउनका लागि उक्त […]

कांग्रेसलाई एमालेको जवाफ– गठबन्धन टुटेपछि मात्रै एमसिसीमा छलफल हुन्छ

एमसिसीमाथि छलफल गर्न र प्रक्रिया पुर्‍याएर अनुमोदन गर्नका लागि संसद् अवरोध खोल्न प्रमुख सत्तारुढ दल कांग्रेसले गरेको प्रस्ताव एमालेले अस्वीकार गरेको छ । कांग्रेसले एमसिसीमा गठबन्धनभित्रै सहमति खोज्ने विषय प्राथमिकतामा राखेपछि...

मुड्खु-तीनपिप्ले सडक खोल्न भएन सहमति

काठमाडौं : तारकेश्वर नगरपालिकाको पासाङ ल्हामु राजमार्गअन्तर्गत मुड्खु-तीनपिप्लेवासीले सडक पिच गर्न सरकारले आश्वस्त पारेपछि मात्र सवारीसाधन आवागमन गर्न दिने अडान राखेका छन्। काठमाडौं महानगरपालिका लगायत निकाय र स्थानीयसँग मंगलबार छलफल गरे पनि स्थानीयहरू सडक खोल्न नमानेका हुन्।महानगरपालिकाका वातावरण विभाग प्रमुख सजिता राईका अनुसार बालाजुमा स्थानीयसँग यस विषयमा छलफल गरेको थियो। ‘छलफलमा पनि उहाँहरूले सडक खुलाउन दिनु भएन, उहाँहरूलाई सडक पिच गर्ने पूर्ण आश्वस्त पारेपछि मा

वित्तीय कर्मचारी अस्पताल खोल्न छलफल

७ माघ, काठमाडौं । वित्तीय कर्मचारी अस्पताल सञ्चालन गर्न बैंकर्स संघले छलफल अघि बढाएको छ । बैंक तथा वित्तीय क्षेत्रहरुको लगानीमा सो क्षेत्रका कर्मचारीहरुलाई सहुलियत हुने गरी वित्तीय कर्मचारी अस्पताल सञ्चालन सन्चालन गर्नुपर्ने माग उठ्दै आएको छ । बैंकर्स संघले नेपाल राष्ट्र बैंकसँग यसअघि संस्थागत सामाजिक उत्तरदायित्वको रकम खर्च गर्न पाउने गरी अस्पताल सञ्चालन गर्न […]

गैरआवासीय नेपालीलाई डलर खाता खोल्न दिने तयारीमा सरकार

काठमाडौं । सरकार गैरआवासीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिने तयारीमा जुटेको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार विभिन्न देशमा छरिएर रहेका गैरआवासीय नेपालीहरूलाई डलर खाता खोल्न दिने’bout छलफल भइरहेको जानकारी दिएका हुन् । नेपाल राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्था’bout समीक्षात्मक कार्यक्रममा उनले यस्तो जानकारी गराएका हुन् । उनले सञ्चितिको अवस्थालाई सन्तुलनमा […] The post गैरआवासीय नेपालीलाई डलर खाता खोल्न दिने तयारीमा सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

डलर खाताको अनुमति दिनेबारे छलफल भइरहेको छः अर्थमन्त्री शर्मा

काठमाडौँ– गैरआवासीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिनेबारे छलफल भइरहेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन्। मङ्गलबार राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारेको समीक्षात्मक कार्यक्रममा उनले विदेशी मुद्रा सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिनेबारे छफलफल भइरहेको बताएका हुन्। ‘सञ्चितिको अवस्थालाई अलिकति सन्तुलन गर्नको लागि एनआरएनले डलर खाता खोल्न पाउनेबारे हाम्रो कुरा […]

विराटनगरमा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न सरोकारवाला सकारात्मक

मोरङ – कोरोना संक्रमणका कारण बन्द गरिएका शैक्षिक संस्था खोल्ने विषयमा विराटनगर महानगरपालिकाले छलफल सुरु गरेको छ। महानगरपालिकामा आइतबार आयोजित कार्यक्रमबाट महानगरले विषयविद् तथा सरोकारवालासँगको छलफललाई तीव्रता दिएको हो। कार्यक्रममा मेयर भीम पराजुलीले शैक्षिक क्षेत्र खुलाउन र स्वास्थ्य मापदण्ड पालना गरेर शैक्षिक क्षेत्र खोल्न छलफल गरेका हुन्। कार्यक्रममा महानगरका विद्यालयका सञ्चालक, अभिभावक संघका प्रतिनिधि तथा […]

१० दिन निषेधाज्ञा लम्ब्याउने तयारी, खाद्यान्न र तरकारी पसल खोल्न पाइने

काठमाडौं: काठमाडौं उपत्यकाको निषेधाज्ञा १० दिन लम्ब्याउने तयारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूबीच मंगलबार यसबारे छलफल भएकाे भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए। उनका अनुसार कडाई गरिएको निषेधाज्ञा केही खुकुलो पनि गरिने भएकाे छ।‘१० दिन निषेधाज्ञा थप्ने छलफल भएको छ,’उनले भने,‘बिहान ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न दिइने विषयमा पनि छलफल भएको छ, विकास निर्माणको काममा सम्बन्धित न

उपत्यकामा बेलुका पसल खोल्न नदिइने

काठमाडौं उपत्यकामा बेलुकाको समयमा खाद्यान्न पसलका साथै डिपार्टमेन्टल स्टोरहरु खोल्न नदिने तयारी भएको छ । हाल बिहान र बेलुका पसल खोल्न दिइँदै आएकोमा अबदेखि आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा बढी भिडभाड भएको र कोरोनाभाइरस संक्रमण थप फैलिनसक्ने भएकाले बिहानको समयमात्रै खोल्न दिनेबारे छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले जानकारी दिए । उनले भोलि पुनः बैठक बसेर यसबारे निर्णय लिइने बताए । काठमाडौंमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि निषेधाज्ञा जारी छ । ...

अब खाद्यान्न पसल तथा डिपार्टमेन्टल स्टोर बिहानमात्रै खोल्न दिइने

काठमाडौं । काठमाडौं उपत्यकामा खाद्यान्न पसलका साथै डिपार्टमेन्टल स्टोरहरू बिहानको समयमा मात्रै खोल्न दिनेबारे छलफल भएको छ । आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा बिहान र बेलुका दुबै समय खाद्यान्न र डिपार्टमेन्ट स्टोरहरु खोल्न दिँदा बढी भिडभाड भएको र कोरोना संक्रमण थप फैलनसक्ने विश्लेषणका साथ एक समय मात्रै खोल्न दिनेबारे छलफल भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आजको बैठकमा यसबारे छलफल भएको र तीनै जिल्लाका सीडीओ एक समय मात्रै खोल्न दिनुपर्ने निष्क