विराटनगरमा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्न सरोकारवाला सकारात्मक

मोरङ – कोरोना संक्रमणका कारण बन्द गरिएका शैक्षिक संस्था खोल्ने विषयमा विराटनगर महानगरपालिकाले छलफल सुरु गरेको छ। महानगरपालिकामा आइतबार आयोजित कार्यक्रमबाट महानगरले विषयविद् तथा सरोकारवालासँगको छलफललाई तीव्रता दिएको हो। कार्यक्रममा मेयर भीम पराजुलीले शैक्षिक क्षेत्र खुलाउन र स्वास्थ्य मापदण्ड पालना गरेर शैक्षिक क्षेत्र खोल्न छलफल गरेका हुन्। कार्यक्रममा महानगरका विद्यालयका सञ्चालक, अभिभावक संघका प्रतिनिधि तथा […]

सम्बन्धित सामग्री

सबै विद्यालय खुल्दै, स्वास्थ्य मापदण्ड पालना अनिवार्य

काठमाण्डाै - भौतिक उपस्थितिमा पठनपाठन गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सरकारले विद्यालयहरुलाई आग्रह गरेको छ । तिहार र छठलगत्तै सबै विद्यालय खुल्ने तयारी भइरहेको बेला उज्यालोसँगको कुराकानीमा शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालय पुनः सञ्चालन कार्यढाँचा, २०७७ मा भएको व्यवस्था पालना गर्न आग्रह गर्नुभएको हो । कार्यढाँचामा अनिवार्य मास्कको व्यवस्था गर्नुपर्ने, विद्यार्थीको ज्वरो नियमित मापन गर्नुपर्ने, हात धुने साबुन वा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, विद्यार्थीबीच भौतिक दूरी कायम गर्नुपर्ने, धेरै विद्यार्थी भए सिफ्टम...

विद्यालय सञ्चालनका लागि २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने

काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ ।

पहिला खुले विद्यालय, पछि आयो २७ बुँदे मापदण्ड !

काठमाडौं महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ ।महानगरपालिकाले बिहीबार जानकारी गराए अनुसार स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि सञ्चालन हुन सक्नेछन् । महानगरका शिक्षा समिति प्रमुख एवं कामपा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रूपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित विद्यालय सञ्चालनको निर्णय गरेको हो ।निर्णयमा भनिएको छ– ‘कोभिड महामारीको अहिलेको अवस्थामा बालबालिकाको

बैतडीका सबै विद्यालय खुले

भारतसँग सीमा जोडिएको बैतडीका सबै स्थानीय तहका विद्यालय आजदेखि सञ्चालन भएका छन् । कूल ६ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहका विद्यालयमा भौतिक रुपमै पठनपाठन सुरु भएको हो ।  दोगडाकेदार गाउँपालिकाका विद्यालय सञ्चालनमा आएसँगै जिल्लाका सबै स्थानीयतहमा पठनपाठन सुरु भएको हो । स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालयमा भौतिक रुपमै पठनपाठन कार्य सञ्चालन गरिएको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटस्थित सनातन धर्म माविका प्रधानाध्यापक वलदेवनाथले जानकारी दिए ।विद्यालयमा मास्क अनिवार्

ललितपुरका विद्यालय असोज १ गतेबाट खुल्ने

विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड कडाईका साथ अपनाउन निर्देशन दिँदै महानगरले सामुदायिक विद्यालयलाई मास्क र स्यानिटाइजर प्रदान गर्ने बताएको छ।

संक्रमणको अवस्था हेरेर असोज १ बाट विद्यालय खोल्न सकिने

असोज १ बाट काठमाडौंमा विद्यालय खोल्न सकिने निर्णय गरिएको छ । स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खोल्न सकिने निर्णय गरिएको हो ।  ‘स्वास्थ्य मापदण्ड पालना गर्ने, सबै कर्मचारीले खोप लगाएको हुनुपर्ने, शैक्षिक विवरणहरू राखेर सञ्चालन गर्न सकिने निर्णय भएको छ,’ काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले भनिन्, ‘त्यसका लागि नगर शिक्षा समितिले आवश्यक निर्णय गर्नेछ ।’ कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न दिने वा नदिने भन्ने निर्णय नगर शिक्षा समितिले लिने प्रशासन ले जनाएको छ ।&...

मोरङमा विद्यालय खोल्ने तयारी

मोरङ– मोरङमा कोरोना महामारीसँगै बन्द भएका विद्यालय स्वास्थ्य मापदण्ड अपनाएर खोलिने भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले विद्यालय खोल्ने निर्णय भइसकेको जानकारी दिए। जिल्लाका सूचना अधिकारीसमेत रहेका तिम्सिनाले कोभिड १९ संक्रमित कम हुँदै गएकोले दक्षिणी क्षेत्रबाट क्रमशः विद्यालय खोल्न तयारी भइरहेको बताए। हालको अवस्थामा स्पष्ट रुपमा विद्यालय खोल्न निर्देशन […]

डोटीमा आइतवारदेखि स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय सञ्चालन हुने

डोटी : कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका सम्पूर्ण विद्यालय आइतवारदेखि सञ्चालन हुने भएका छन्। जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि यहाँका नौवटै स्थानीय तहका विद्यालय आइतवारदेखि खुल्ने भएको निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताए। उनले भने, ‘कोरोना जोखिम नभएका कारण हामीले विद्यालय…

स्वास्थ्य मापदण्ड अपनाउँदै आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने

विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाएर  विद्यार्थी सङ्ख्याको आधारमा फरक फरक समयमा आइतबारदेखि सञ्चालन गर्न गराउन अनुरोध गरिएको छ।

बुटवल उपमहानगरपालिकाले विद्यालय सञ्चालन सम्बन्धी ल्यायो नयाँ स्वास्थ्य मापदण्ड

बुटवल : पछिल्ला केहि दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले कोरोना जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ। कोरोनाको पुरानै र नयाँ प्रजातिसमेतको भाइरसको जोखिम बढ्दै गएपछि स्वास्थ्य सावधानीसहितको नयाँ मापदण्ड अपनाएर मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिइएको हो। जोखिममा रहेको समुदायलाई नै…