गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण कार्यले गति लिँदै

चितवन। चितवनको रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तीव्र रूपमा अघि बढेको छ । आउँदो २५ वर्षपछि हुने...

सम्बन्धित सामग्री

३ वर्षदेखि अलपत्र गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सुरू

रंगशाला २०८३ पुस २२ गतेसम्ममा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ ।

रोकिएको तीन वर्षपछि गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण हुँदै

८ साउन, चितवन । २०७८ साउन २२ गतेबाट निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तीन वर्षपछि पुनः सुरु हुने भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ रामपुरमा बन्न लागेको रंगशालाको बाँकी निर्माण आगामी …

कहिले बन्ला भरतपुरको क्रिकेट रंगशाला ?

गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन अभियान नै चलाएका धुर्मुस सुन्तलीले रकम जुटाउन नसकेर स्वामित्व लिइदिन भरतपुर महानगरलाई गुहारेको वर्षदिन भइसक्यो । तर झण्डै १८ करोड ४१ लाख ऋण कसले तिर्ने भन्ने टुंगो नलाग्दा २२ साउन २०७८ मा रोकिएको रंगशाला निर्माण कार्य पुनः सुरु हुनसकेको छैन ।

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण छिट्टै सुरु हुन्छ : प्रचण्ड

२६ चैत, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण छिट्टै अघि बढाउने बताएका छन् । शनिबार चितवनमा प्रज्ञा स्मृति प्रतिष्ठानले आयोजना गरेको भरतपुर साइक्लिङ म्याराथनको समापन गर्दै उनले क्रिकेट रंगशालाको बाँकी काम पूरा गर्ने सहमति भई प्रक्रिया अघि बढेको बताएका हुन् । उनले भने, ‘छिट्टै निर्माणकार्य सुरु […]

गौतमबुद्ध क्रिकेट रंगशाला अलपत्र पर्दैन : मन्त्री गहतराज

चितवन । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अलपत्र पर्न नदिने प्रतिबद्धता जनाएका छन् । भरतपुर महानगरपालिकाले आज आयोजना गरेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका सम्बन्धमा अन्तर्क्रिया कार्यक्रममा उनले खेलकुद क्षेत्रको गौरवको आयोजना भएकाले यो परियोजना अलपत्र पर्न नदिने बताएका छन् । नेपालमा अन्तर्राष्ट्रियस्तरका खेल खेलाउन मिल्ने रंगशाला नभएको...

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जापानमा भलिवल प्रतियोगिता

हाँस्य कलाकार दम्पत्ति धुर्मुस-सुन्तली फाउण्डेशनद्वारा चितवनको रामपुरमा निर्माणण कार्य भैरहेको गौतमबुद्ध क्रिकेट रंगशालाको सहयोगार्थ जापानमा भलिवल प्रतियोगिता आयोजना गर्न लागिएको छ ।