गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जापानमा भलिवल प्रतियोगिता
हाँस्य कलाकार दम्पत्ति धुर्मुस-सुन्तली फाउण्डेशनद्वारा चितवनको रामपुरमा निर्माणण कार्य भैरहेको गौतमबुद्ध क्रिकेट रंगशालाको सहयोगार्थ जापानमा भलिवल प्रतियोगिता आयोजना गर्न लागिएको छ ।
८ साउन, चितवन । २०७८ साउन २२ गतेबाट निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तीन वर्षपछि पुनः सुरु हुने भएको छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ रामपुरमा बन्न लागेको रंगशालाको बाँकी निर्माण आगामी …
गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन अभियान नै चलाएका धुर्मुस सुन्तलीले रकम जुटाउन नसकेर स्वामित्व लिइदिन भरतपुर महानगरलाई गुहारेको वर्षदिन भइसक्यो । तर झण्डै १८ करोड ४१ लाख ऋण कसले तिर्ने भन्ने टुंगो नलाग्दा २२ साउन २०७८ मा रोकिएको रंगशाला निर्माण कार्य पुनः सुरु हुनसकेको छैन ।
२६ चैत, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण छिट्टै अघि बढाउने बताएका छन् । शनिबार चितवनमा प्रज्ञा स्मृति प्रतिष्ठानले आयोजना गरेको भरतपुर साइक्लिङ म्याराथनको समापन गर्दै उनले क्रिकेट रंगशालाको बाँकी काम पूरा गर्ने सहमति भई प्रक्रिया अघि बढेको बताएका हुन् । उनले भने, ‘छिट्टै निर्माणकार्य सुरु […]
चितवन । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अलपत्र पर्न नदिने प्रतिबद्धता जनाएका छन् । भरतपुर महानगरपालिकाले आज आयोजना गरेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका सम्बन्धमा अन्तर्क्रिया कार्यक्रममा उनले खेलकुद क्षेत्रको गौरवको आयोजना भएकाले यो परियोजना अलपत्र पर्न नदिने बताएका छन् ।
नेपालमा अन्तर्राष्ट्रियस्तरका खेल खेलाउन मिल्ने रंगशाला नभएको...