रोकिएको तीन वर्षपछि गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण हुँदै

८ साउन, चितवन । २०७८ साउन २२ गतेबाट निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तीन वर्षपछि पुनः सुरु हुने भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं. १५ रामपुरमा बन्न लागेको रंगशालाको बाँकी निर्माण आगामी …