सन्की युक्रेनी नेताले बैठक कोठाभित्रै तीनवटा ग्रिनेड पड्काइदिएपछि...

किभ पोस्टका अनुसार गाउँ परिषद्‌को बैठक चलिरहँदा स्थानीय नेताले रुष्ट बन्दै ग्रिनेड पड्काएका हुन् । गाउँमा रकम अभावका विषयमा छलफल चलिरहँदा विवाद भएपछि ती नेताले बम पड्काएको बताइएको छ ।