बेलाको बोली: गाउँ

बिष्णु भण्डारी गुल्मी हिजो गाउँमा न बाटो थियो न बिजुली थियो न संचार थियो न समाचार थियो तर पनि गाउँ-गाउँ जस्तै थियो गाउँमा मान्छे थिए मानवता थियो आज , गाउँमा बाटो छ बिजुलि छ संचार छ समाचार छ फरक यत्ती हो मान्छे छैनन् ! मान्छे भएन मानवता। हिजो गाउँ थियो बिकास थिएन अहिले गाउँमा विकास […]