काठमाडौं । सरकारसँग स्वास्थ्य उपचारको माग राख्दै ९ दिनदेखि माइतघर मण्डलामा आमरण जारी राखेका अनशनरत विरेन्द्र जैसीको स्वास्थ्य अवस्था नाजुक बनेको छ । अनशनरत जैसी स्वास्थ्य अवस्था जाँच्न अनशनस्थल पुगेको स्वास्थ्यकर्मीको टोलीले उनको अवस्था नाजुक बनेको जनाएको हो । विसं २०७३ फागुन १ गतेका दिन जानकी गाउँपालीका भगरैया बड्कापुरमा काठ तस्कर र प्रहरीबीच भएको झडपमा […]