अनशनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक, रेफर गर्न सुझाव

धनगढी । धनगढीमा ८ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिलतातर्फ गएपछि सेती अस्पतालले अन्यत्र स्थानान्तरण (रेफर) गर्न सुझाव दिएको छ। अस्पतालले सोमबार एक सूचना जारी गर्दै उनको उपचारको लागि बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको हो । उहाँ गत भदौ २७ गतेदेखि धनगढीमा अनशनरत हुनुहुन्छ । उहाँले राखेको मागबारे सरकारले अझैसम्म […]

सम्बन्धित सामग्री

डा. केसीलाई काठमाडौं ल्याउन सेनाको हेलिकप्टर तयारी अवस्थामा, केसीले गरे अस्वीकार

काठमाडौं । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अनशनरत डा. गोविन्द केसीलाई हेलिकप्टरमा काठमाडौं ल्याउने तयारी गरिएको छ । डा. केसीको स्वास्थ्य अवस्था नाजुक भएपछि उनलाई नेपाली सेनाको स्काई ट्रक हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको हो । सेती अस्पतालले उनको अवस्था जटिल भएको भन्दै विशिष्टीकृत अस्पतालमा लैजान सुझाव दिएको छ । तर, डा. केसीले भने आज काठमाडौं...

डा. केसीलाई अल्सरको संकेत, विशिष्टीकृत अस्पताल रिफर गर्न सुझाव

काठमाडौं । आठ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक भएपछि सेती प्रादेशिक अस्पतालले अन्यत्र रिफर गर्न सुझाव दिएको छ । अनसनको आठौँ दिनमा आइपुग्दा डा. कसीलाई श्वासप्रश्वासमा कठिनाइ हुने, प्रेसर तलमाथि हुने, दिसामा रगत हुनेजस्ता समस्या देखिएपछि अस्पतालले रिफरको सुझाव दिएको हो । “उहाँको अवस्था जटिल छ,...

डा. केसीको स्वास्थ्य अवस्था बिग्रर्दै, विशिष्टीकृत अस्पताल लैजान सुझाव

कैलाली । धनगढीमा विगत ८ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ । अस्पतालले सोमबार एक सूचना जारी गर्दै केसीको स्वास्थ्य अवस्था विग्रदै गएकाले उपचारको लागि विशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न आवश्यक रहेको जनाएको छ । डा. केसीले भदौ २७ गते धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा […]

डा केसीलाई अन्यत्र रिफर गर्न सेती प्रादेशिक अस्पतालको सुझाव

धनगढीमा ८ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले अन्यत्र स्थानान्तरण (रिफर) गर्न सुझाव दिएको छ ।अस्पतालले सोमबार एक सूचना जारी गर्दै उनको उपचारको लागि बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएको हो ।उनी गत भदौ २७ गतेदेखि धनगढीमा अनशनरत छन् । तर उनले राखेको मागबारे सरकारले अझैसम्म सुनुवाइ गरेको छैन । आइतबार डा. केसी र सरकारी पक्षबीच पहिलो चरणको वार्ता भएको थियो । तर निष्कर्षविहीन भइ टुंगिएको थियो ।