१६ असार, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विद्युतीय मतदान यन्त्रको व्यवस्था गरिदिन सरकारलाई आग्रह गरेको छ । आयोगले दुईवटा विकल्प अघि सार्दै कम्तीमा काठमाडौं उपत्यकाभर भए पनि विद्युतीय मतदान यन्त्रबाट मतदान हुने व्यवस्था गराइदिन गृह मन्त्रालयमा पत्राचार गरेको हो । आयोगले विद्युतीय मतदान यन्त्रको प्रयोग र व्यवस्थापनका विषयमा अध्ययन गर्न गठित […]